खस्कँदो अर्थतन्त्र, असुरक्षालगायत कारण देखाउँदै मलेसियामा कार्यरत लाखौं नेपाली स्वदेश फर्कन आतुर देखिएका छन्। रोजाइको श्रम गन्तव्य मलेसियाबाट करिब ३ लाख नेपालीले स्वदेश फर्कने व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका छन्। nepalipatro-nagarik यति ठूलो संख्यामा नेपाली एकैचोटि स्वदेश फर्किंदा रेमिटेन्स आप्रवाहमा पर्ने असरले नेपाली अर्थतन्त्रमै गम्भीर धक्का लाग्ने अर्थविद बताउँछन् । करिब ४१ लाख कामदार श्रम… Read more »
Posts Categorized: राष्ट्रीय समाचार
मलेसियाबाट तीन लाख कामदार फर्कन आतुर
लाेडसेडिङ फेरि बढ्याे, सातामा ९३ घण्टा अाउँदैन बिजुली(तालिका)

प्राधिकरणले सातामा ५ दिन १३ घण्टा र दुर्इ दिन १४ घण्टा गरी सातामा ९३ घण्टा लोडसेडिङ गर्ने नयाँ तालिका सार्वजनिक गरेको हाे। प्राधिकरणको आपूर्ति प्रणालीमा विद्युत्को माग तीव्र रुपले बढ्दै गएको, नदीहरुमा जल प्रवाह घट्दै गएकोले लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ ।
उपभोक्ताको स्वास्थसँग खेलवाड गरेको भन्दै, सरकारद्धारा पानी बोक्ने ट्यांकर वर्गिकरण गर्ने तयारी

सरकारले पानी बोक्ने ट्यांकर वर्गीकरण गर्ने तयारी गरेको छ । पानी व्यवसायीले एउटै ट्यांकरमा खानेपानी, निर्माणका लागि पानी र सरसफाइका लागि पानी बोकेर उपभोक्ताको स्वास्थसँग खेलवाड गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्तो तयारी गरिएको हो । यस्ता ट्यांकरलाई तीन भागमा वर्गीकरण गरिनेछ । वाणिज्य तथा आपूर्ति विभागले यसै सातादेखि उपत्यकाभरका ट्यांकर उद्योग, उद्योगका ट्यांकर र… Read more »