
सरकारले पानी बोक्ने ट्यांकर वर्गीकरण गर्ने तयारी गरेको छ । पानी व्यवसायीले एउटै ट्यांकरमा खानेपानी, निर्माणका लागि पानी र सरसफाइका लागि पानी बोकेर उपभोक्ताको स्वास्थसँग खेलवाड गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्तो तयारी गरिएको हो । यस्ता ट्यांकरलाई तीन भागमा वर्गीकरण गरिनेछ । वाणिज्य तथा आपूर्ति विभागले यसै सातादेखि उपत्यकाभरका ट्यांकर उद्योग, उद्योगका ट्यांकर र… Read more »