लोकसेवा आयोगले खरिदार पदमा जागिरका लागि १४ सय भन्दा बढी दरखास्त आह्वान गरेको छ। अप्राविधिक तर्फ राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार पदका दरखास्तका लागि आयोगले बुधबार सूचना जारी गरेको हो। आवेदन फारम अनलाइन मार्फत् भर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

source setopati









Leave a Reply