कनेक्ट आईपीएसको नक्कली पेज बुस्ट गरी प्रयोगकर्तालाई फसाउँदै ह्याकर

Posted On    Author    Category Uncategorized, टेक्नोलोजी.

काठमाडौं । कनेक्ट आईपीएसको नाममा नक्कली फेसबुक पेज बनाइ स्क्याम लिङ्क (ठगी गर्ने मनसायले फैलाइने लिङ्क) फैलाएको पाइएको छ । ‘कनेक्ट आईपीएस नेपाल’ नामको उक्त नक्कली पेज आइतबारदेखि सक्रिय भएको हो ।  उक्त पेजबाट कनेक्ट आईपीएसको आधिकारिक डेस्कटप एप इन्स्टल गर्नको लागि अनुरोध गरिएको छ । सो पोस्टलाई बुस्ट गरेर धेरै मानिस समक्ष पुर्‍याउने प्रयास गरिएको… Read more »