मन्टेश्वरीमा तपाईँको बच्चा सुरक्षित त छन् ? (हेर्नुस् फोटो र भिडियो)

Posted On    Author    Category Uncategorized, सामाजिक.

ललितपुर– ट्राफिक प्रहरी परीसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथु बिहिबार मध्यान्ह साढे १२ बजे एकान्तकुनाबाट जावलाखेल तर्फ जाँदै थिए । जब उनी जावलाखेल पुगे एक मन्टेश्वरीको भ्यानभित्र बालबालिकाहरु बेस्सरी चिच्याएको सुने । बा १२ च ५३४५ नम्बरको भ्यानमा त्यसरी बालबालिका चिच्याएको सुनेपछि हत्तपत्त हाछेथुले भ्यान रोके । भ्यानभित्र हेर्दा ८ जनाको सिटमा २४ जना… Read more »

पुस मसान्तभित्र भवन निर्माण प्रमाणित नगरे कारबाही

Posted On    Author    Category सामाजिक.

काठमाडौंँ  – आगामी पुस मसान्तभित्र भवनको अद्यावधिक नगर्नेलाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ । कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार कामपाले दिएको मितिसम्म पनि नगरवासीले उक्त काम नगरेमा कारबाहीमा पर्ने पक्का छ । सूचना सङ्कलनका लागि स्वीकृति लिएर सोबमोजिम निर्माण नभएका तथा स्वीकृति नलिई भवन निर्माण भएका सबै भवनको नक्सा अद्यावधिक गर्न समय… Read more »

पुष्पा बनिन् सिएनएन सुपर हिराे

Posted On    Author    Category राष्ट्रीय समाचार, सामाजिक.

काठमाडौं । नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिराेका लागि मनाेनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा सुपर हिराे छनाेट गरिएकाे सिएनएनले जनाएकाे छ। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको १०… Read more »

राजधानीको बौद्धमा गोली चल्यो, ५ प्रहरी घाइते

Posted On    Author    Category राष्ट्रीय समाचार, सामाजिक.

काठमाडौं– काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा एक समुहले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् । यस्तै उनीहरुले बिटभित्र रहेका टिभीका साथै भाँडाकुँडा समेत सडकमा ल्याएर जलाइदिएका छन् । 3०–४० जनाको समुहका उनीहरुले एकाएक बिटभित्र प्रवेश गरि अराजक गतिविधि गर्न थालेपछि प्रहरीले ८… Read more »