काठमाडौ– भारतीय बजेटका कारण नेपालमा कार, भारतीय ब्रान्डका कपडा, र नेपालमा उडान गर्दै आएका भारतीय विमान कम्पनीको टिकट महँगो हुने भएको छ। भारतका वित्तमन्त्री अरुण जेट्लीले सोमबार आर्थिक वर्ष २०१६/१७ को बजेट प्रस्तुत गर्दै करका दरमा परिवर्तन गरेपछि कार, भारतीय ब्रान्डका कपडा र नेपालमा उडान गर्दै आएका भारतीय विमान कम्पनीको टिकट महँगो हुने भएको हो।… Read more »
Monthly Archives:: March 2016
नेपालमा भारतीय बजेटको प्रभाव: कार र लुगा महँगिने, जुत्ता सस्तिने
नेपालीका लागि अष्ट्रेलियामा लेबरको ढोका खुल्ला
प्रवासमा नेपाली राजनीतिको रन्को लागेको बेला सिड्नीमा एक हुल नेपालीहरू अस्ट्रेलियन राजनीतिलाई केन्द्रिबिन्दु बनाएर अगाडि बढ्ने भएका छन्। सिड्नीको नर्थसोरमा बस्ने नेपालीहरुले अस्ट्रेलियन प्रमुख राजनीतिक दल लेबर पार्टीकी सांसद तथा छाया नागरिक तथा बहुसांस्कृतिक मन्त्री मिसेल रोल्यान्डलाई भेटी समसामयीक समस्या बारे छलफल चलाए। लेबर सांसद मिसेलले नेपाली समुदायको तारिफ गर्दै बहुल सांस्कृतिक समुदाय रहेको अस्ट्रेलियामा… Read more »








