फेसबुक, मदिरा, सेक्स अनि हत्या

Posted On    Author    Category अपराध.

काठमाडौं- मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि! आइतबार माघ २४ मा फेसबुकमा रहेको भेनिसा लिम्बुको स्ट्याटस हो यो, जो २० दिनपछि नगरकोटको बाँसको झ्याङमा मृत फेला परिन्। लिम्बुबारे महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार जुन समय उनले धेरै मायाको आकांक्षासहित सामाजिक सञ्जाल फेसबुकमा सन्देश सम्प्रेषण गरेकी थिइन्, त्यो बेला… Read more »

बस अपाङ्गमैत्री हुने, एलसी खुलेको ४ महिनाभित्रै काठमाडौंमा गुड्ने

Posted On    Author    Category सामाजिक.

साझा यातायातले काठमाडौं उपत्यकामा ३० वटा बस थप्ने भएको छ। काठमाडौं महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा ती बसहरु थप्न लागिएको साझा यातायातले जनाएको छ। शहरी यातायात व्यवस्थित गर्ने उद्देश्यले ३० वटा बस खरिद गर्नेगरी बिहीबार साझा यातायात र अशोक ले ल्याण्डबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा अशोक ले ल्याण्डका तर्फबाट गौरवकुमार र साझा… Read more »

चीन र नेपालले एक अर्को देशमा बैंकको शाखा खोल्न पाउने

Posted On    Author    Category अर्थ.

८ चैत, बेइजिङ । नेपालले चीनको कुनै पनि भूभागमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । त्यसैगरी चीनले पनि नेपालमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । चीन र नेपालवीच बैंकको शाखा विस्तार गर्न पाउने एमओयु भएपछि यसले दुई देशको आर्थिक विकास एवं साझेदारीमा महत्वपूर्ण योगदान पुर्‍याउने सरकारी अधिकारीको दाबी छ… Read more »

हनुमन्तेखोलाको प्राकृतिक बहाब परिबर्तन गर्न खोजेको बिरोध्मा अरनिको राजमार्ग अबरुद

Posted On    Author    Category Uncategorized, सामाजिक.

काठमाडौं, चैत 7 –हनुमन्तेखोलाको प्राकृतिक बहाब परिबर्तन गर्न खोजेको बिरोध्मा अरनिको राजमार्ग अबरुद

प्रधानमन्त्री अोली चीन प्रस्थान

Posted On    Author    Category राजनीति.

काठमाडौं चैत ७ – प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा,… Read more »

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै कार्ड प्रयोग नगर्ने

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं, चैत ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै कार्ड प्रयोग नगर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराउँदै दुई छिमेकी राष्ट्र भारत र चीनलाई एकअर्का्विरुद्धको कूटनीतिमा असर पर्ने सम्झौता नगर्ने बताउनुभएको हो । उहाले चीन भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, जन कङ्ग्रेस प्रमुख… Read more »

पुनःनिर्माण कार्यक्रममा २५७१ इन्जिनियरलाई जागिर अवसर

Posted On    Author    Category रोज्गार.

काठमाडौं— शहरी विकास तथा भवन निर्माण विभागले भूकम्पीय आवास पुनः निर्माण कार्यक्रम तथा भूकम्प आकस्मिक सहायता आयोजनाका लागि २५ सयभन्दा बढी इन्जिनियरका लागि जागिर खुलाएको छ। इन्जिनियर, सब इन्जिनियर तथा असिस्टेन्ट सब इन्जिनियर पदका लागि आवेदन माग गरेको हो। विभागले यसअघि इन्जिनियर र सब इन्जिनियर पदमा क्रमशः ४६ र ७१ जना मागेको थियो। सो विज्ञापनमा… Read more »

दिल्लीबाट काठमाडाैं उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम !

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडाैं-भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाज भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले एकाएक रोकेका छन्। रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले नागरिकन्युजलाई जानकारी दिए। सुरक्षा अधिकारीहरूले एक घण्टासम्म जहाज रोकिने बताउँदै यात्रुलाई जहाजबाट अोरालेका छन्। सुरक्षा घेरामा रहेको जहाज अासपास बम डिस्पोजल… Read more »