
ललितपुर– ट्राफिक प्रहरी परीसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथु बिहिबार मध्यान्ह साढे १२ बजे एकान्तकुनाबाट जावलाखेल तर्फ जाँदै थिए । जब उनी जावलाखेल पुगे एक मन्टेश्वरीको भ्यानभित्र बालबालिकाहरु बेस्सरी चिच्याएको सुने । बा १२ च ५३४५ नम्बरको भ्यानमा त्यसरी बालबालिका चिच्याएको सुनेपछि हत्तपत्त हाछेथुले भ्यान रोके । भ्यानभित्र हेर्दा ८ जनाको सिटमा २४ जना… Read more »