
काठमाडौं । लामो प्रयासका बाबजुद नेपाल टेलिभिजन र नेटटिभी मोबाइल एपमा जारी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नहुने भएको छ । मिडिया हबले टेलिभिजनको प्रसारण अधिकार हिमालय टिभीलाई दिइसकेको अवस्थामा नेपाल टेलिभिजनमा लाइभ प्रसारण असम्भव भएको हो । त्यस्तै सूचना तथा प्रसारण विभागले अनुमति नदिएका कारण मोबाइल एपमा समेत फुटबलको लाइभ दिन नसकिएको बताइएको छ ।… Read more »