
६ मंसिर, काठमाडौं । सरकारले देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको तथ्यांक संकलनसँगै रोजगारी व्यवस्थापन थाल्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले विहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । ७५३ वटा स्थानीय तहमा स्थापना हुने रोजगार… Read more »