बोरिङबाट आएको पानी पिउन पाउँदा गोदावरी नगरका स्थानीय खुशी

Posted On    Author    Category सामाजिक.

ललितपुर,लामो समयदेखि गोदावरी नगरपालिकाको पहलमा आजदेखि डिप बोरिङ मार्फत थप खानेपानीको सुचारु गरिएको छ । गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा सो कार्य सम्भव भएको हो । नगरपालिकाको वडा नम्बर १० मुलडोल र चारघरेमा सम्पन्न गरिएको बोरिङबाट खानेपानीको समस्याको समाधान भएको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । मुलडोलस्थित डिप बोरिङबाट ६ ईञ्चको… Read more »

ललितपुरमा असुरक्षित पेट्रोल पम्प

Posted On    Author    Category सामाजिक.

४० लाख जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्प सडकमै आइपुगेका, घरसँग जोडिएका र सघन बस्ती भित्र छन् । असुरक्षित यी पम्पहरू कुनै पनि बेला विपत्को कारक बन्न सक्छन् । भद्र शर्मा: खोज पत्रकारिता केन्द्रका लागि जावलाखेल–पुल्चोक सडक खण्डमा पर्ने ‘एसपी इन्टरनेशनल इन्क’ नाम गरेको पेट्रोल पम्प पनि सडक किनारामै छ । नजिकै ‘युडी… Read more »

हतियारसहित फेसबुकमा तस्बिर पोष्ट गर्ने सैनिकमाथि कारवाही

Posted On    Author    Category सामाजिक.

काठमाडौं । फेसबुकमा जथाभावी पोष्ट गर्ने एक सैनिक कारवाहीमा परेका छन् । उनले चलाउँदैं आएको फेसबुक समेत बन्द गरिएको छ । सैनिक मिडिया नीतिविपरीत हतियार बोकेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने सैनिक कुचीकार सूर्यनारायण यादवमाथि नेपाली सेनाले कारवाही गरेको हो । मिडिया नीतिविपरीत यादवले सैनिक तथा सिभिल पोसाकमा विभिन्न हतियार तथा उपकरणहरुसहित खिचिएका तस्बिर… Read more »

खराव सडकका कारण सुनाकोठीमा दुर्घटना २ घाइते

Posted On    Author    Category सामाजिक.

६ चैत्र ०७५,सुनाकोठी । ललितपुरको ठेचो र सुनाकोठीको सिमा क्षेत्र बाङ्गेधारा ओरालोमा बा. १ ह. ४२८४ नम्बरको टेम्पो दुर्घटना हुुँदा टेम्पोमा सवार २ जना घाइते भएका छन् । महानगरिय प्रहरी वृत्त चापागाँउले दिएको जानकारी अनुसार पाटन वर्ष २० की भक्तपुर बस्ने एलिसा शाही र वर्ष ६३ का ठेचोका चन्द्र वहादुर गोले घाइते भई पाटन अस्पतालमा… Read more »

सुनाकोठी सडकनजिक पाटी बनेपछि विवाद

Posted On    Author    Category Uncategorized, सामाजिक.

पुरातत्व विभाग स्मारक संरक्षण शाखाको सहमतीपछि सुनाकोठी संरक्षण समूहले चालु सडकसँगै जोडेर पाटी पुर्ननिर्माण गरेपछि विवाद उत्पन्न भएको छ । संरक्षण समूहलाई पुरातत्व विभागले २०७४ माघ ९ गते पत्र पठाएर चलानी नम्बर १३४८ पत्र मार्फत सहमती दिएका थियो । पत्रमा उल्येख भए अनुसार जग नखोली पुर्ननिमाण गर्नु पर्ने उल्येख छ । सो पालना गर्दा सडकबाट… Read more »

रगत दिनुस, रिचार्जकार्ड लिनुस्

Posted On    Author    Category सामाजिक.

रगत दान गरेर पैसा पाउनु भएको छ ? छैन होला । अव पाउनु हुनेछ रु.१०० रुपैयाको रिचार्ज कार्ड । यही फागुन २५ गते ललितपुरको ठैवस्थित फुल्चोकी स्कूलपरिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा रगत दान गर्ने दातालाई रु. १ सय रुपैयाको रिचार्ज कार्ड दिन लागिएको हो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस ठैव उपशाखा रहेको छ भने निशुल्क… Read more »

चापागाँउ सडक बनाउन फेरि आन्दोलन

Posted On    Author    Category सामाजिक.

सडक कालोपत्रे नहुँदा सास्ती खेप्नु परेको भन्दै ठेचोका स्थानीय आन्दोलित भएका छन् । सडक विभागले कालोपत्रे गर्ने भन्दै पुरानो कालोपत्रे निकालेर अलपत्र छोड्दा स्थानीय बासिन्दा धुलो धुवामा बस्नु परेको गुनासो छ । गत कार्तिक महिनामा सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयबासी सडक बन्द गरेर आन्दोलन गरेपछि फागुनसम्म कालोपत्रे सहमती भएको थियो । शनिबार ललितपुर ठेचोका… Read more »

ललितपुरको नख्खुमा बम विस्पोटन

Posted On    Author    Category सामाजिक.

ललितपुरको नख्खुमा बम विस्टोटन भएको छ । शक्तिशाली बम विस्पोटन हुँदा पाटन क्षेत्रमा ठूलो आवाजसँगै थर्किएको थियो । नख्खु जेल नजिकै  रहेको एनसेल कार्यालयपरिसरमा भएको विस्पोटन कसले गरायो भन्नेबारे भने खुलेको छैन । भखर्खरै प्रहरी घटनास्थलमा पुगेको छ । प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताइएको छ । प्राप्त जानकारी अनुसार ३ जना घाइते   छन् । घाइतेहरुको… Read more »