गल्ती खिच्न ट्राफिकको छातीमै क्यामरा

Posted On    Author    Category सामाजिक.

चैत्र १७, २०७२- सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? सावधान ! तपाईंको गल्ती अडियो/भिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ । भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याएरै तपाईंलाई दण्डित गर्नेछ । लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोप्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका… Read more »

तीनकुने नजिकैको सुकुम्बासी बस्तीमा भीषण अागलागी

Posted On    Author    Category सामाजिक.

काठमाडाैं-राजधानीको तीनकुने नजिकैको शान्ति नगर नयाँ बस्तीका ५० बढी सुकुम्बासीका झुपडीमा अागलागी भएको छ। राति करिब ९ बजे अासपासमा अागलागी भएको हो। अागलागीका क्रममा केही ग्यास सिलिण्डर पड्केर त्यस क्षेत्रमा थप अातंकको वातावरण बनेको घटनास्थल पुगेका नागरिक फोटोग्राफर प्रतिक रायमाझीले बताए। ‘अहिले यहाँ सेना, प्रहरी र पाँचवटा भन्दा बढी दमकल अाएका छन्’, रायमाझीले घटनास्थलको विवरण… Read more »

गर्भवतीको शल्यक्रिया गर्दा शिशुको खुट्टो भाँचियो

Posted On    Author    Category सामाजिक.

१४ चैत, मोरङ । बिराटनगरको एक अस्पतालमा गर्भवती महिलाको अप्रेसन गर्ने क्रममा नवजात शिशुको खुट्टो भाँचिएको छ । बिराटनगरको नोबेल अस्पतालका डाक्टरले आमाको शल्यक्रिया गरेर पेटबाट बच्चा निकाल्ने क्रममा शिशुको दाँया खुट्टाको हड्डी भाँचिएको हो । मोरङ केराबारी-९ कुसुमे निवासी अनिशा बिकको शल्यक्रिया गरी शिशुलाई बाहिर निकाल्ने क्रममा शिशुको दाहिने तिघ्राको हड्डी भाँचिएको अनिशाका पति… Read more »

बस अपाङ्गमैत्री हुने, एलसी खुलेको ४ महिनाभित्रै काठमाडौंमा गुड्ने

Posted On    Author    Category सामाजिक.

साझा यातायातले काठमाडौं उपत्यकामा ३० वटा बस थप्ने भएको छ। काठमाडौं महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा ती बसहरु थप्न लागिएको साझा यातायातले जनाएको छ। शहरी यातायात व्यवस्थित गर्ने उद्देश्यले ३० वटा बस खरिद गर्नेगरी बिहीबार साझा यातायात र अशोक ले ल्याण्डबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा अशोक ले ल्याण्डका तर्फबाट गौरवकुमार र साझा… Read more »

हनुमन्तेखोलाको प्राकृतिक बहाब परिबर्तन गर्न खोजेको बिरोध्मा अरनिको राजमार्ग अबरुद

Posted On    Author    Category Uncategorized, सामाजिक.

काठमाडौं, चैत 7 –हनुमन्तेखोलाको प्राकृतिक बहाब परिबर्तन गर्न खोजेको बिरोध्मा अरनिको राजमार्ग अबरुद

फेसबूकको सेयरले SOS सानोठिमीको अगाडी खोल्सामा फसेको गौमाताको ऊदार्

Posted On    Author    Category सामाजिक.

SOS सानोठिमीको अगाडी खोल्सामा फसेको गौमाता तथा बहरलाई सकुसल निकाली राधाकृष्ण मन्दिर्, हरेकृष्ण धाम्, बुढानीलकन्ठ पठाइयो । पुरानो कलाकार तथा फिल्मकर्मी प्रकाशराज मानन्धर जस्ले राज थापाजीको समाचार share गरेर जानकारी दिनु भयो, वहाँहरु दुबै उत्तिकै धन्यबादको पात्र हुनुहुन्छ । सम्पुर्ण काममा सघाउने पुरानो सिनामंगलका साथिहरु प्रमोद सन्जेल, अनिरुद्र भट्टाचार्य, भरत तिमल्सिना, भाई महेश दाहाल, त्यस्तै… Read more »

बज्रबाराही क्षेत्रमा संचालित ढुङ्गा खानी विवादः प्रहरीले समाउने, वनले छोड्ने

Posted On    Author    Category सामाजिक.

ललितपुर–जिल्ला वन कार्यालय ललितपुरले वन क्षेत्रमा अत्याधुनिक यान्त्रिक औजारको प्रयोग गर्दै उत्खन्न गरेको आरोपमा पक्राउ गरी प्रहरीले बुझाएका दुईजना व्यक्ति र दुईथान सवारी साधन अनुसन्धान सुरु नहुँदै छोडेको खुलेको छ। प्रहरीले वन क्षेत्रमा जेसिबी र स्काभेटर प्रयोग गर्दै ढुङ्गा उत्खन्न गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा बुझाएका दुबै जना सामान्य जमानीमा छुटेका छन्। घटनास्थलमा… Read more »

उपत्यका मुनिकाे ग्यास, आकाशको फल!

Posted On    Author    Category सामाजिक.

ललितपुर—ललितपुरको हात्तिवन क्षेत्रमा बन्दै गरेका करिब ७० घरका सम्पूर्ण मजदुरको खाना दुई वर्षदेखि खनिज ग्यासमा पाक्दै आएको छ। पानीका लागि गाडिएको पाइपमा ग्याससमेत मिसिएर आएपछि हाल चुलो नै बनाएर खनिज ग्यासको प्रयोग गरिँदै आएको छ। घर निर्माणमा संलग्न बर्दियाका श्रीराम चौधरीले पानीको पाइप गाड्दा ग्यास निस्किएको बताए। उनले ग्यासको प्रयोग दुई वर्षदेखि दिनरात गरिरहेको बताए।… Read more »