
गोदावरी नगरपालिकाको बज्रबाराहीका तीनजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । तीनजनाको आरडीटी रिपोर्ट पोजेटिभपछि फैलिएको तनाव आज सकिएको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पुष्टि गर्दै अनलाइन पत्रिकासँग खुशी हुँदै भने, ‘कोरोना संक्रमण शंकास्पद पाइएका तीनजनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।’ source : www. onlinepatrika.com