राजेश हमाल ट्राफिक प्रहरीको फन्दामा !

Posted On    Author    Category सामाजिक.

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले ट्राफिक नियम निकै कडा पारिएको छ । सोमवार एक दिनमै करिब ७ सय चालकहरु कारवाहीमा परेको खबर मंगलवार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुमा छापिएको छ । विशेषगरि पछिल्लो समय ट्राफिक प्रहरी कार्यालयले लेन अनुशासनको नियमलाई निकै सख्त पारिएको छ । अहिले मापसेपछि लेन अनुशासनमा कारवाही भाग्ने चालकहरु धेरै हुने गरेको उपत्यका ट्राफिक… Read more »

गोदावरीमा गाई मारिएको विरोधमा बन्दको आह्वान

Posted On    Author    Category सामाजिक.

धनगढी : कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ। हिन्दुवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ। बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरिया लगायत क्षेत्रमा प्रदर्शन समेत गरेका छन्। धनगढी–डडेलधुरा सडक… Read more »

चन्द्रागिरि केवलकारको टिकटमा ५० प्रतिशत छुट

Posted On    Author    Category अर्थ, व्यापार, सामाजिक.

चन्द्रागिरि हिल्स प्रालिले संचालनमा ल्याएको केबलकारकाे टिकटमा विशेष छुट अफर ल्याएको छ। गएको बिहिबार औपचारिक उद्घाटन भएको चन्द्रगिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट  अफर ल्याएको हाे।   पुस ४ गतेदेखि पुस १४ गतेसम्म टिकटमा ५० प्रतिशत छुट दिइएको हिल्सकी मार्केटिङ म्यानेजर इन्दिरा पौडेलले जानकारी दिइन्।   यो छुट शुक्रबार र शनिबार बाहेकका दिनमा मात्र लागु… Read more »

अंशबण्डामा नयाँ कानुन बन्दै, मापदण्डभन्दा कम जग्गालाई भागबण्डा गर्न नमिल्ने

Posted On    Author    Category सामाजिक.

न्यूनतम् मापदण्डभन्दा कम जग्गालाई भागबण्डा गर्न नमिल्ने गरी नयाँ कानुन प्रस्ताव गरिएको छ। देवानी मुद्दाको कार्यविधि सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक उपसमितिले न्यूनतम् मापदण्डभन्दा कम जग्गालाई पञ्चाकृति मोलअनुसार त्यसको बिक्री गरिने कानुन प्रस्ताव गरेको हो। ‘जग्गाको मूल्य तोकेर कुनै एउटा अंशियारले जग्गा अथवा घर किन्न सक्छ,’ उपसमितिका संयोजक रेवतीरमण भण्डारीले सेतोपाटीसँग भने,… Read more »

मन्टेश्वरीमा तपाईँको बच्चा सुरक्षित त छन् ? (हेर्नुस् फोटो र भिडियो)

Posted On    Author    Category Uncategorized, सामाजिक.

ललितपुर– ट्राफिक प्रहरी परीसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथु बिहिबार मध्यान्ह साढे १२ बजे एकान्तकुनाबाट जावलाखेल तर्फ जाँदै थिए । जब उनी जावलाखेल पुगे एक मन्टेश्वरीको भ्यानभित्र बालबालिकाहरु बेस्सरी चिच्याएको सुने । बा १२ च ५३४५ नम्बरको भ्यानमा त्यसरी बालबालिका चिच्याएको सुनेपछि हत्तपत्त हाछेथुले भ्यान रोके । भ्यानभित्र हेर्दा ८ जनाको सिटमा २४ जना… Read more »

पुस मसान्तभित्र भवन निर्माण प्रमाणित नगरे कारबाही

Posted On    Author    Category सामाजिक.

काठमाडौंँ  – आगामी पुस मसान्तभित्र भवनको अद्यावधिक नगर्नेलाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ । कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार कामपाले दिएको मितिसम्म पनि नगरवासीले उक्त काम नगरेमा कारबाहीमा पर्ने पक्का छ । सूचना सङ्कलनका लागि स्वीकृति लिएर सोबमोजिम निर्माण नभएका तथा स्वीकृति नलिई भवन निर्माण भएका सबै भवनको नक्सा अद्यावधिक गर्न समय… Read more »