प्रधानमन्त्री ओलीका नेपाल बदल्ने पाँच योजना

Posted On    Author    Category राजनीति.

१. आधुनिक आत्मनिर्भर राष्ट्र संविधान सभामार्फत संविधान बनिसकेको अवस्थामा विकास निर्माणको कामलाई तिब्रता दिँदै आधुनिक आत्मनिर्भर राष्ट्र बनाउने योजना ओलीको छ । हिजोको सानो, स्वतन्त्र परिवारको निर्वाहमुखी ढाँचाको नभइ आधुनिक, विकसित आत्मनिर्भर राष्ट्र बनाउने उनको तर्क छ । ‘विकासका गतिहरु यति सुस्त गतिमा छन, अव त्यो मान्य छैन’ ओलीले भनेका छन । ओलीले दुई वर्षभित्र… Read more »

गरम भारत कसरी भयो नरम?

प्रधानमन्त्री केपी ओली चीन जाने की भारत भनेर अनेक अड्कलबाजी थिए। प्रधानमन्त्रीको प्राथमिकता पनि चीन होइन भारत नै थियो। भ्रमणको तयारी गर्न अर्थमन्त्री विष्णु पौडेल दिल्ली जानु दुई दिनअघि वीरगन्ज नाका नाटकीय रुपमा खुल्यो।अघोषित रुपमा भएको नाकाबन्दी अघोषित रुपमै कसरी हट्यो? नयाँ पत्रिका दैनिकमा समाचार छ। दिल्लीको प्राथमिकता पनि काठमाडौं संविधानमाफत तराईमा भारतीय मूलका जनतासँग… Read more »

कांग्रेस महाधिवेशन: नगर नेतृत्वमा युवा वर्चश्व

Posted On    Author    Category राजनीति.

नेपाल तरुण दल सुर्खेतका अध्यक्ष बेदु गिरीको जिम्मेवारी अब युवा मोर्चामामात्र सीमित रहेन । तीन दिनअघि सम्पन्न भेरी गंगा नगरपालिकाको अधिवेशनबाट नगर सभापतिमा निर्वाचित भएपछि उनको यात्रा पार्टी राजनीतिमा प्रवेश गरेको छ। nepalipatro-nagarik दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकामा ३० वर्षीय प्रकाश न्यौपानेले पार्टीको नेतृत्व पाएका छन् । जिल्लाको अर्को नगरपालिका दुल्लूमा पनि ३३ वर्षीय युवा… Read more »

जोकोभिचलाई छैटौं पटक अस्ट्रेलियन ओपन

Posted On    Author    Category फ़िल्म, राजनीति.

आइतबारको जितसँगै जोकोभिचले रोय इर्मिसनको ६ पटक अस्ट्रेलियन ओपन कीर्तिमानीसँग बराबरी गरेका छन्। त्योसँगै उनको ग्रान्ड स्लाम उपाधि ११ पुगेको छ। पछिल्लो पाँच बर्षमा जोकोभिजले चौथो पटक अस्ट्रेलियन ओपन जितेका हुन्। सर्वाधिक ग्रान्डस्लाम उपाधि विजेताको सुचिमा जोकोभिच रोड लाभेर र बिजोर्न ब्रोगसँगै पाँचौं स्थानमा रहेका छन्। जोकोभिचले यसअघि सन् २००८, २०११,२०१२,२०१३ र २०१५ मा पनि… Read more »

लाेडसेडिङ फेरि बढ्याे, सातामा ९३ घण्टा अाउँदैन बिजुली(तालिका)

प्राधिकरणले सातामा ५ दिन १३ घण्टा र दुर्इ दिन १४ घण्टा गरी सातामा ९३ घण्टा लोडसेडिङ गर्ने नयाँ तालिका सार्वजनिक गरेको हाे। प्राधिकरणको आपूर्ति प्रणालीमा विद्युत्को माग तीव्र रुपले बढ्दै गएको, नदीहरुमा जल प्रवाह घट्दै गएकोले लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ ।

तातो पानी पिउनुका फाइदा

Posted On    Author    Category राजनीति, व्यापार, स्वास्थ्य.

काठमाडौं- ललितपुर, लेलेकी ५० वर्षीया मन्जु शाहीलाई ७ वर्षमै कुष्ठरोगले छोयो। सुरुमा शरीरमा सामान्य दाग देखिने र चिलाउने समस्या देखिए तर उनी समयमै अस्पताल गइनन्। उल्टै धामी झाँक्री र जडीबुटीको भर परिन्। यो उपचारले निको हुनु त परै जाओस् उल्टै…

डन्डीफोर हटाउन गुलाबजल

Posted On    Author    Category राजनीति, व्यापार.

अनुहारभरि डन्डीफोर आएर हैरान हुनुभएको छ भने आजैदेखि अनुहारमा गुलाबजल प्रयोग गर्न सुरु गर्नुस्। डन्डीफोर हटाउने अचूक उपायमध्येमा पर्ने गुलाबजललाई यी चिजसँग मिसाएर प्रयोग गर्नुस्ः कागती कागतीमा अम्लीय गुण हुन्छ। गुलाबजलले भने छालालाई शीतल राख्छ। यी दुईलाई एकसाथ मिलाएर लगाउने हो भने यसले डन्डीफोर फैलिनबाट रोक्छ र डन्डीफोरका कारण उत्पन्न दागलाई मेटाउँदै लैजान्छ। यसका लागि… Read more »