
७ पुस, काठमाडौं । आज राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई स्थान दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेको समाचारलाई पत्रिकाहरुले प्राथमिकता दिएका छन् । नयाँ पत्रिका दैनिकले समानुपातिक परिणाम तत्काल सार्वजनिक गरे असंवैधानिक हुने भनेर कांग्रेसले निर्वाचन आयोगलाई चेतावनी दिएको समाचारलाई मुख्य प्राथमिकता दिएर… Read more »