
काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट नेपालमा प्रतिबन्धित गरेको छ । गएको सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट अवैध घोषणा गर्ने निर्णय गरेको हो । सरकारले दुई हजार, पाँच सय र दुई सयका नयाँ भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । निर्णयअनुसार अबदेखि सर्वसाधारणले दुई सय, पाँच सय र दुई हजार दरका… Read more »