
काठमाडौँ, २५ चैत – विश्वभर एकसाथ तरंग ल्याएको पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुको नाम बुधबार सार्वजनिक भएको छ। खोजी पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (आईसीआईजे)ले सार्वजनिक गरेको विवरणमा १३ नेपाली परेको पाइएको छ भने उनीहरुको ठेगाना र लगानी गर्न खोलिएको कम्पनीको नामसमेत उल्लेख गरिएको छ। सार्वजनिक गरेको विवरण बिजेन्द्र जोशी विजेन्द्र जोशी वर्ल्ड डिष्ट्रिब्युटर्स नेपाल… Read more »