कटुवा पेस्तोलसहित दुई पक्राउ

Posted by & filed under अपराध.

प्रहरीले कप्तानगन्ज वडा नं. २ का १९ बर्षीय सुरज खा र सोही ठाउँका २१ बर्षीय रामु मेहतालाई पक्राउ गरेको हो। घटनाक्रम अनुसार आइतबार साँझ हरिपुरमा पाँच लिटर पेट्रोल स्थानीय विक्रेतासँग सुरज र रामुले प्रयोग गर्ने मोटरसाइकलमा हालेका थिए। तर, पैसा माग्दा पेस्तोल देखाएपछि ती विक्रेताले नजिकै रहेको प्रहरीलाई खबर गरेपछि लगत्तै पुगेको प्रहरीले सुरजलाई र… Read more »

एलपी ग्यासको आयात विस्तारै बढ्दै

Posted by & filed under अर्थ.

नाकाबन्दीपछि खस्किएको खाना पकाउने एलपी ग्यासको आयात विस्तारै बढ्दै गएको छ । पछिल्लो केही दिन यता भारतीय आयल कर्पोरेशन (आइओसी) ले मागको ५० प्रतिशत ग्यास दिन थालेको ग्यास उद्योगीले जानकारी दिए । नाकाबन्दीको १ सय दिनसम्म दैनिक औसत मागको ११ प्रतिशत मात्रै ग्यास भित्रिएको थियो । पुस महिनामा मागको झण्डै ३१ प्रतिशत ग्यास आयो ।… Read more »

मलेसियाले विदेशी कामदारको लेभी ४ गुणासम्म बढायो

Posted by & filed under शिक्षा.

मलेसियामा कार्यरत नेपालीलाई थप ठूलो आर्थिक भार थपिने भएको छ । मलेसियन सरकारले विदेशी कामदारसँग उठाउने लेभी रकम ४ गुणासम्म बढाएपछि नेपाली मजदुरलाई पनि आर्थिक बोझ थपिने भएको हो । यसअघि विभिन्न क्षेत्रमा काम गर्ने कामदारलाई मलेसियाले छुट्टाछुट्टै लेभी तोकेको थियो । मलेसियाले अब विदेशी कामदारलाई दुई समूहमा विभाजन गरेर मात्रै लेभी उठाउने बताएको छ… Read more »

कागजात लुटेर महिलालाई ठग्छन् दलालले

Posted by & filed under सामाजिक.

कुवेत जाने, मेहनत गर्ने, टन्न कमाउने र नेपाल फर्किएपछि चिटिक्क परेको घर बनाउने सपना सजाएकी थिइन्, मोरङ सुन्दर–दुलारीकी धर्मकुमारीले। उदयपुर ठोक्सीलाकी हरिमाया र कोसी–हरैंचा नगरपालिकाकी कृष्णकुमारीको सपना पनि उस्तै थियो। मनभरि सपनाको सुन्दर महल बनाउँदै माघको पहिलो साता ३ जना झापाको काँकाडभिट्टा आइपुगे। तर, उनीहरूको सपना काँकडभिट्टा आइनपुग्दै तोडियो। ३ जना इलाका प्रहरी कार्यालय काँकडभिट्टा… Read more »

क्यान इन्फोटेक आजदेखि

Posted by & filed under शिक्षा.

काठमाडौं- शुक्रबारदेखि सुरु हुन लागेको सुबिसु क्यान इन्फोटेक २०१६ विभिन्न आकर्षक अफरसहित प्रस्तुत हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले आयोजना गरेको २२औं संस्करणको सूचना प्रविधि महामेलामा विगतमा झैं यसपटक पनि विभिन्न कम्पनीले ग्राहकका लागि आकर्षक अफर ल्याएका छन्। शीर्ष प्रायोजक सुबिसु केबलनेट फाइबर इन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पुर्या उने लक्ष्यका… Read more »

जिका भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा

Posted by & filed under व्यापार, साक्षात्कार, स्वास्थ्य.

विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिकामा फैलिरहेको जिका भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संकटकालको रुपमा घेाषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसको समस्या समाधानका लागि अन्तराष्ट्रिय स्तरमा प्रयासलाई तिव्र पार्नु आवश्यक छ । जिका भाइरस संक्रमणको बारेमा छलफल गर्नका लागि स्विजरल्याण्डको जेनेभामा डब्लुएचओको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो । संगठनका अनुसार जिका… Read more »

थाइल्यान्ड सरकाबाट प्राप्त आंशिक छात्रवृत्तिमा अध्ययनका लागि दरखास्त पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

Posted by & filed under शिक्षा.

नेपाल सरकारलाई (TICA) अन्तर्गतका संस्थाहरुमा Master Degrees मा २० विविध विषयमा आंशिक छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी मनोनयन गरी पठाइदिन अनुरोध भै आएकोले तोकिएको न्यूनतम योग्यता पुरा गरेका इच्छुक नेपाली नागरिकहरुबाट सम्बन्धित निकायलेे तोकेको न्यूनतम योग्यता, शर्त (श्रेणी, स्तर निर्धारण, उमेर, प्रतिशत लगायत TOEFL or IELTS आदि)पूरा गरेका प्रमाणित कागजात सहित उम्मेद्वार स्वयम् उपस्थित भै शिक्षा… Read more »

everything surrounding

Posted by & filed under Uncategorized, अपराध.

distraction-free writing mode, and  everything surrounding  everything surrounding lorem ipsum dolor istit Enable distraction-free writing mode, and everything surrounding the editorlorem ipsum dolor istit Enable distraction-free writing mode, and everything surrounding the editorlorem ipsum dolor istit Enable distraction-free writing mode, and everything surrounding the editor