खराब निर्णयको सिकार

Posted by & filed under खेल.

काठमाडौं- कीर्तिमान बनाउन सहज छैन। थुप्रै खेलाडी कीर्तिमान बनाउने लक्ष्य लिएर दैनिक रंगशाला धाउँछन्। खेलाडीका लागि कीर्तिमान नजिक पुगेर असफल हुँदाको क्षण सर्वाधिक पीडादायी हुने गर्छ। त्यस्तै पीडादायी अनुभवबीच करातेका दीपक श्रेष्ठ करियर टुंगाउन बाध्य भएका थिए। nepalipatro-nagarik दीपक आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को स्वर्ण पदक विजेता हुन्। सन् १९९९ मा… Read more »

गोली प्रहारबाट महतो घाइते

Posted by & filed under राष्ट्रीय समाचार.

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमलापुल नजिक मोटरसाइलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को मोटरसाइलमा सवार एक जनालाई अन्धाधुन्ध गोली प्रहार गरेका छन्। nepalipatro-nagarik गोली प्रहारबाट सिराहा बन्दीपुर–३ का रामसुहाग महतो घाइते भएका छन्। महतोको पेटमा दुई गोली र हातमा एक गोली लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ। उनको… Read more »

काठमाडौंलाई उपयुक्त विद्युतीय स्कुटर

Posted by & filed under अर्थ.

इन्धनबाट सवारी चलाइरहेको बेला विद्युतीय साधनको अनुभव नौलो हुन सक्छ। न त ध्यार्रघुर्रको कर्कश आवाज न अभावका बेला कालोबजारमा बढी मूल्य तिरेर पेट्रोल वा डिजेल किन्नुपर्ने झन्झट । सहर सफा राख्नको लागि पनि विद्युतीय साधन उपयुक्त हुन्छ, घना बस्ती र सवारी साधनको धनत्व बढी भएका ठाउँका लागि। nepalipatro-nagarik अस्ट्रेलियन कम्पनी भिमोटोको विद्युतीय स्कुटर इ–म्याक्सको ‘टेस्ट… Read more »

कांग्रेस महाधिवेशन: नगर नेतृत्वमा युवा वर्चश्व

Posted by & filed under राजनीति.

नेपाल तरुण दल सुर्खेतका अध्यक्ष बेदु गिरीको जिम्मेवारी अब युवा मोर्चामामात्र सीमित रहेन । तीन दिनअघि सम्पन्न भेरी गंगा नगरपालिकाको अधिवेशनबाट नगर सभापतिमा निर्वाचित भएपछि उनको यात्रा पार्टी राजनीतिमा प्रवेश गरेको छ। nepalipatro-nagarik दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकामा ३० वर्षीय प्रकाश न्यौपानेले पार्टीको नेतृत्व पाएका छन् । जिल्लाको अर्को नगरपालिका दुल्लूमा पनि ३३ वर्षीय युवा… Read more »

फुटबलमा आइपुगे प्राविधिक निर्देशक

Posted by & filed under खेल.

नेपाली फुटबलको प्राविधिक निर्देशकको भूमिका निर्वाह गर्न जापानी टाकेडा चियाकी राजधानी आइपुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहमा जापान फुटबल संघ (जेएफए) ले चियाकीलाई एकवर्षका लागि नेपाल पठाएको हो। nepalipatro-nagarik ६२ वर्षे चियाकीले मुख्यतः प्रशिक्षण शैलीमा काम गर्ने एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी गराए । अहिलेको प्रशिक्षण शैलीमा परिवर्तन आवश्यक रहेको… Read more »

मलेसियाबाट तीन लाख कामदार फर्कन आतुर

Posted by & filed under Uncategorized, राष्ट्रीय समाचार.

खस्कँदो अर्थतन्त्र, असुरक्षालगायत कारण देखाउँदै मलेसियामा कार्यरत लाखौं नेपाली स्वदेश फर्कन आतुर देखिएका छन्। रोजाइको श्रम गन्तव्य मलेसियाबाट करिब ३ लाख नेपालीले स्वदेश फर्कने व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका छन्। nepalipatro-nagarik यति ठूलो संख्यामा नेपाली एकैचोटि स्वदेश फर्किंदा रेमिटेन्स आप्रवाहमा पर्ने असरले नेपाली अर्थतन्त्रमै गम्भीर धक्का लाग्ने अर्थविद बताउँछन् । करिब ४१ लाख कामदार श्रम… Read more »

भूलेर पनि सँगसँगै नखानुस् यी खानेकुरा

Posted by & filed under स्वास्थ्य.

१.दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । २.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ् । ३.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् । ४.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ । ५.भटमास र दुध एकैसाथ खाएमा… Read more »

भारतसँग नेपाल ७ विकेटले पराजित

Posted by & filed under खेल.

काठमाडाैं-बंगलादेशमा जारी आइसीसी यु-१९ क्रिकेट विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग नेपाल सात विकेटले पराजित भएको हो। भारतसामु नेपालले १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन भारतले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका लगि प्रेम तामाङले २ विकेट र सन्दिप लामिछानेले एक विकेट लिए। टस… Read more »