१२ फागुन, काठमाडौं । ललितपुरको बज्रबाराहीस्थित फ्रेन्ड्स रेष्टुरेन्टमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । रेष्टुरेन्टमा काम गर्ने बज्रबाराहीकै २४ वर्षीय सहन महर्जन नगद काण्टरमा मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ । रेष्टुरेन्टका सञ्चालक विकास महर्जन कामको सिलसिलामा बाहिर गएका थिए । त्यहिबेला सहनले विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीको प्रारम्भीक… Read more »
Posts By: siteadmin
चापागाउँमा अवसथित रेष्टुरेन्टको नगद काउन्टरमा शव भेटियो
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान बेपत्ता
१२ फागुन, पोखरा। चालक दलका सदस्यसहित २१ जना सवार तारा एयरको विमान बुधबार बिहान बेपत्ता भएको छ । बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले अनलाइनखबरलाई जानकारी दिए । कल साइन ९-AHH रहेकाे साे विमानको खोजी कार्य… Read more »
आइआइटीमा नेपाली विद्यार्थीलाई अवसर, प्रवेश परीक्षा नेपालमै हुने
तपाईंले स्तरीय विदेशी शैक्षिक संस्थाबाट विज्ञान प्रविधि तथा इञ्जिनियरिङमा स्नातक वा स्नतकोत्तर गर्ने योजना छ भने भारतको चर्चित प्राविधिक शिक्षालय ‘इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजी’ (आइआइटी) तपाईंको लागि उचित गन्तब्य हुन सक्छ । आगामी वर्षदेखि आइआइटीले नेपालसहित ८ देशका विद्यार्थीहरुलाई अध्ययनको अवसर दिने भएको हो । यसका लागि संस्थाले सन् २०१७ को प्रवेश परीक्षा समेत नेपालमै… Read more »
चापागाउँमा १६ कुकुरको बन्ध्याकरण
ललितपुर । भुस्याहा कुकुर मार्न पाइँदैन भन्दै पशु अधिकारको अभियान चलाइरहेको एनिमल नेपालले ललितपुरस्थित चापागाउ बज्रबाराहीमा भुस्याहा कुकुरको बन्ध्याकरण शिविर चलाएको छ । सोमबारबाट सुरु भएको शिविरमा पहिलो दिन १६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । बज्रबाराही मन्दिर क्षेत्र वरपर रहेका सबै कुकुरलाई रेबिज विरुद्धको खोपका साथै पोथी कुकुरको बन्ध्याकरण गर्ने काम भइरहेको छ ।… Read more »
नेपाली राष्ट्रिय फुटबल टोलीले दुई वर्ष अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने

काठमाडौं, फागुन १० । २३ वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ । एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएका हुन् । यो कुनै प्रतिबन्ध भने होइन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको… Read more »
महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको मृत्यु
काठमाडौं- चिकित्सा शास्त्र अध्यान संस्थान (आइओएम) महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको गाडीको ठक्करबाट मृत्यु भएको छ। प्रहरीका अनुसार प्युठानका २६ बर्षीय डा. सन्दिब सुवेदी र भारत बिहारका डा. सोनी आनन्दको मृत्यु भएको हो। दुवैजना एमडी पहिलो बर्षमा अध्यानरत थिए। कान्ति बाल अस्पताल र शिक्षण अस्पतालको बीचबाट बसुन्धारा निस्कने सडकमा उनीहरुलाई दिउँसो ४:३० बजे थापागाउँमा… Read more »
मध्य रातमा भागदौड
गोरखा–गएराति गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। राति ११ बजेर ५६ मिनेटमा गोरखाको आरुआर्वाङलाई केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्यूडको भूकम्पले हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प लगत्तै मध्येरातमा गोरखा सदरमुकामवासी हतार हतार खुल्ला ठाउँ तथा सडकमा निस्किएका थिए। केन्द्रबिन्दु नै यहाँ भएकाले ठूलै धक्का महशुस भएको थियो। सुतिरहेका बेला एक्कासी भूकम्प… Read more »
देशकै फराकिलो सडकमा दैनिक दुर्घटना
भक्तपुर- हेर्दै लोभलाग्दो ६ लेनको फराकिलो सडक। सडकको क्षमताअनुसार कम मात्रै सवारी साधन चल्दा खालीखाली देखिने सडक तर दुर्घटना भने दैनिक। दुई लेनको सडक फराकिलो बनेर ६ लेनको बनाइए पनि दुर्घटना भने बढ्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरको तथ्यांकअनुसार काठमाडौंको कोटेश्वरदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको १५ किलोमिटर दुरीको राजमार्ग खण्डमा दैनिकजसो दुर्घटना हुने गरेको… Read more »