
रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। मधुमेहले शरीरका अन्य महत्वपूर्ण अंगजस्तै मिर्गौला, मुटु, स्नायू र आँखामा मुख्य असर पार्दछ। मधुमेहले आँखाको खासगरी दृष्टिपर्दाको रक्त नलीमा असर गर्ने गर्दछ। आँखाको रेटिनामा देखिने असरलाई डायबेटिक रेटिनोप्याथी भनिन्छ। डायबेटिक रेटिनोप्याथी हुँदा रक्त नशाहरुमा असर गरी पर्दामा रक्तश्राव हुने, सुन्निने र समयमै उपचार नभए आँखाभित्र धेरै रगत… Read more »