काठमाडौं – नेपालले विजुली उत्पादन गर्न नसक्नुर लोडसेडिङ भोग्नु पर्ने कारण विजुली उत्पादन गर्न नसक्नु का खुल्यो , भिडियो हेर्नुस
Posts By: siteadmin
नेपालले विजुली उत्पादन गर्न नसक्नुर लोडसेडिङ भोग्नु पर्ने कारण खुल्यो भिडियो हेर्नुस
अब फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्ने
फेसबुकले नयाँ फिचर ल्याउने भएको छ। यस फिचरमा अब कुनै पनि फेसबुक प्रयोगकर्ताले अर्को व्यक्तिको नक्कली फेसबुक एकाउन्ट बनाउन सक्ने छैनन्। महिला उत्पीडन रोक्न यो फिचर ल्याउन लागिएको फेसबुकले जनाएको छ। यस फिचर अन्तर्रगत कुनैव्यक्तिको फोटो प्रयोग गरेर नक्कली फेसबुक एकाउन्ट बनाउन खोजेमा फोटो प्रयोग गरिएको व्यक्तिलाई जानकारी हुनेछ र कसैले तपाईको नक्कली फेसबुक एकाउन्ट… Read more »
नेपालमा फिल्म सुटिङ गर्दै हलिउड निर्देशक
काठमाडौं – हलिउड निर्देशकका लुदोभिक बर्नाडको ‘ला एसासिनेसन’ नामक फिल्मको सुटिङ नेपालमा गरिरहेका छन्। यो फिल्म सुटिङका लागि उनको टोलीले एक महिना नेपालमा बिताउनेछ। सुटिङ युनिटमा २५ जना रहेका छन्। केही दिनअघि फ्रेन्च भाषाको ‘ला एसासिनेसन’ फिल्मको सुटिङ त्रिभुवन विमानस्थलमा गरिएको थियो। तीन दिनको राजधानीको सुटिङ सिध्याएर फिल्म युनिट सगरमाथा वरपरको दृश्य खिच्न लुक्लातर्फ लागेको… Read more »
फेसबुक, मदिरा, सेक्स अनि हत्या
काठमाडौं- मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि! आइतबार माघ २४ मा फेसबुकमा रहेको भेनिसा लिम्बुको स्ट्याटस हो यो, जो २० दिनपछि नगरकोटको बाँसको झ्याङमा मृत फेला परिन्। लिम्बुबारे महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार जुन समय उनले धेरै मायाको आकांक्षासहित सामाजिक सञ्जाल फेसबुकमा सन्देश सम्प्रेषण गरेकी थिइन्, त्यो बेला… Read more »
बस अपाङ्गमैत्री हुने, एलसी खुलेको ४ महिनाभित्रै काठमाडौंमा गुड्ने

साझा यातायातले काठमाडौं उपत्यकामा ३० वटा बस थप्ने भएको छ। काठमाडौं महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा ती बसहरु थप्न लागिएको साझा यातायातले जनाएको छ। शहरी यातायात व्यवस्थित गर्ने उद्देश्यले ३० वटा बस खरिद गर्नेगरी बिहीबार साझा यातायात र अशोक ले ल्याण्डबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा अशोक ले ल्याण्डका तर्फबाट गौरवकुमार र साझा… Read more »
चीन र नेपालले एक अर्को देशमा बैंकको शाखा खोल्न पाउने
८ चैत, बेइजिङ । नेपालले चीनको कुनै पनि भूभागमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । त्यसैगरी चीनले पनि नेपालमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । चीन र नेपालवीच बैंकको शाखा विस्तार गर्न पाउने एमओयु भएपछि यसले दुई देशको आर्थिक विकास एवं साझेदारीमा महत्वपूर्ण योगदान पुर्याउने सरकारी अधिकारीको दाबी छ… Read more »
हनुमन्तेखोलाको प्राकृतिक बहाब परिबर्तन गर्न खोजेको बिरोध्मा अरनिको राजमार्ग अबरुद

काठमाडौं, चैत 7 –हनुमन्तेखोलाको प्राकृतिक बहाब परिबर्तन गर्न खोजेको बिरोध्मा अरनिको राजमार्ग अबरुद
पुनःनिर्माण कार्यक्रममा २५७१ इन्जिनियरलाई जागिर अवसर
काठमाडौं— शहरी विकास तथा भवन निर्माण विभागले भूकम्पीय आवास पुनः निर्माण कार्यक्रम तथा भूकम्प आकस्मिक सहायता आयोजनाका लागि २५ सयभन्दा बढी इन्जिनियरका लागि जागिर खुलाएको छ। इन्जिनियर, सब इन्जिनियर तथा असिस्टेन्ट सब इन्जिनियर पदका लागि आवेदन माग गरेको हो। विभागले यसअघि इन्जिनियर र सब इन्जिनियर पदमा क्रमशः ४६ र ७१ जना मागेको थियो। सो विज्ञापनमा… Read more »