महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता!

Posted by & filed under राजनीति, राष्ट्रीय समाचार.

काठमाडौं, चैत १८ : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्रीमा खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको आलोचना भइरहेको छ। उक्त स्वास्थ्य सामग्री खरिद प्रकरणमा उपप्रधानमन्त्री ईश्वर पोखरेलर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराहरु संलग्न भएको आशंका गरिएको छ। स्वास्थ्य सामग्री खरिदका लागि अढाइ महिनाअघि नै बढेको प्रक्रिया रद्द गरी स्वास्थ्य मन्त्रालयले विवादास्पद… Read more »

चापागाउँ अपडेट : बालिकाको रिपोर्ट नेगेटिभ

Posted by & filed under Uncategorized.

ललितपुर । ललितपुरको बज्रबाराही चापागाउँमा निकै शंका र हल्लाका एक बालिकाको परिवार तनावमा थियो । सबैतिरको दबाब आएपछि स्थानीय बज्रबाराही अस्पताल लगियो । उताबाट कोरोनाको लक्षणसँग ठ्याक्कै मिल्ने देखिएपछि टेकु हुँदै महाराजगंजस्थित कान्ति बाल अस्पतालमा रिफर गरिएको थियो । कोरोना सक्रमणको आशंकामा जाँच गर्न ल्याइएको बालिकामा कोरोनाको लक्षण देखिएको अस्पतालले स्विकार गरेको छ । Source… Read more »

चापागाँउ अस्पतालमा भेटियो शंकास्पद कोरोना विरामी, कान्तिमा रिफर

Posted by & filed under स्वास्थ्य.

१३ चैत्र ०७६,चापागाँउ । ललितपुरको बज्रवाराही चापागाँउ अस्पताल चापागाँउबाट कोरोनाको शकास्पद एक वालिका महाराजगञ्जस्थित कान्ति वालिका अस्पतालमा रिफर गरिएका छ । मंगलबार अस्पतालमा कोरोना सक्रमणको आशंकामा जाँच गर्न ल्याएपछि कोरोनाको लक्षणसँग ठ्याक्कै मिल्ने अवस्था देखिएपछि उनलाई कान्ति वाल अस्पताल रिफर गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटरेण्ट डाक्टर किसन नेपालीले ललितपुर खबरलाई जानकारी दिनुभयो । ती वालिका विदेशबाट… Read more »

चापागाँउमा कोरोना संक्रमित बसेको हल्ला चलेपछि….

Posted by & filed under स्वास्थ्य.

११ चैत्र ०७६,चापागाँउ । मगलबार चापागाँउका एकाएक हल्ला चल्यो टोलमा कोरोना सक्रमित बसेको छ । एकाएक त्रास छायो । यसैबीच एक स्थानीयले महानगरिय प्रहरी वृत्त चापागाँउमा टेलिफोन गरेर सूचना दियो । उनी गतचैत्र ६ गते जर्मनीबाट आफ्नो घर नेपाल फर्किएका थिए । लगत्तै प्रहरीले ती व्यक्तिलाई प्रहरीले शुक्रराज टिपिकल सरुवा रोग अस्पताल टेकु पठाएको महानगरिय प्रहरी… Read more »

मधुमेह लाग्दैमा डराइहाल्नु पर्दैन

Posted by & filed under स्वास्थ्य.

बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढीरहेका छन्। मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो। नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ। मानव शरीरमा चिनीको आवश्यकता हुन्छ।  शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन। तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ। चिनीको मात्रा… Read more »

हार्ट एट्याकका कारणहरु

Posted by & filed under स्वास्थ्य.

Expert cardiologists

अप्रत्यासित रुपमा अपर्झट हुने, तत्काल आपतकालिन व्यवस्थापन हुन नसके ज्यानै समेत जानसक्ने र बाँची हालेपनि स्वस्थ्य र स्तरीय जीवनको महसुस हुनेगरि बाच्न नसकिने वा जीवन भर परावलम्बि र पराश्रीत भएर बाच्नु पर्ने पनि हुन सक्ने तर जोखिम र कारकहरु लाई निदान गरि हटाउन सके रोगलाई उल्ट्याउन पनि सकिने यो रोगकै कारणलेप्रत्येक वर्ष संसारभर १  करोड७५… Read more »