ललितपुरको छम्पिमा म्यादी प्रहरीले एक जना बृद्धको हत्या गरेका छन् । छम्पि ९ का ५४ वर्षीय दीपक परियारको हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुली घर भइ चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको छ। मापसे सेवन गरेर बाटोमा हिँडदाँ दुइजनावीच झगडा भएको र ढुंगाले हानेर पाख्रिनले परियारको हत्या गरको ललितपुरका डिएसपी इश्वर कार्कीले बताए। परियारको… Read more »








