पाटन र सुमेरुमा २ संक्रमितको निधन

Posted by & filed under सामाजिक, स्वास्थ्य.

१९ भदौं ०७७, ललितपुर । ललितपुरमा शुक्रबार २ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौं १५ गतेदेखि सुमेरु अस्पतालमा उपचार गराई रहेका बारा निवासी ५५ बर्षिय पुरुषको निधन भएको छ । उनको विहान ७ ४५ बजे निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै सवास्थ्य कार्यालयले जनाएको छ । उनी कोरोना संक्रमित थिए… Read more »

विनोद चौधरीलाई – मलाई कोरोना पोजेटिभ देखियो

Posted by & filed under सामाजिक, स्वास्थ्य.

अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्। चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्। ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

चापागाउँ प्रहरी चौकीको हिरासतमा एक ब्यक्ति कोरोना संक्रमित

Posted by & filed under सामाजिक, स्वास्थ्य.

ललितपुर । महानगरीय प्रहरी वृत चापागाउँ भित्र हिरासतमा रहेका एक ब्यक्तिमा कोरोना संक्रमण रहेको जानकारी प्राप्त भएको छ । गत भाद्र २ गते देखि ज्यान मुद्धामा हिरासत बसेका २० वर्षीय पुरुषमा सोमवार साँझ कोरोना संक्रमित पुष्टि भएको हो । यसैबिच हिरासतमा रहेका अन्य ब्यक्ति र डिउटीमा खटिएका अन्य प्रहरीहरुमा पिसिआर परिक्षण गर्ने काम भईरहेको डिएसपी… Read more »

पाटन अस्पतालले भित्रभित्रै मिलाएको एउटा गोप्य घटनाको खुलासा !

Posted by & filed under Uncategorized.

ललितपुरको पाटन अस्पतालभित्रको एउटा संवेदनशील घटना फेला पारेको छ । पाटन अस्पतालभित्र यो घटना शनिबार साँझ घटेको हो । अस्पतालको उच्च स्रोतका अनुसार घटनालाई सहज वातावरणमा ल्याउन दुई घण्टाभन्दा बढी समय लागेको थियो । घटनालाई पाटन अस्पतालले भित्रभित्रै सामसुम बनाउने प्रयास गरेको अस्पताल स्रोतको दावी छ । स्रोतले भने, ‘अस्पताल अन्ततः घटनाको विषयमा गम्भीर बनेपछि… Read more »

चापागाउँका ६६ वर्षिय पुरुष कोरोना संक्रमीत

Posted by & filed under सामाजिक, स्वास्थ्य.

आज ललितपुरमा भेटिएका पाँच जना कोरोना संक्रमीत मध्य १ जना चापागाउका पनि हुन । स्वास्थ कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार आज देखिएका संक्रमितहरुमा गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष हुन। source: Chapagaun  

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

Posted by & filed under सामाजिक, स्वास्थ्य.

ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ। स्रोतका अनुसार उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो। काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो। अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। उनीसहित नेपालमा हालसम्म कोरोनाका कारण २६ जनाले ज्यान… Read more »

गोदावारी नगरपालिका-४ निवासी ४६ वर्षीय संक्रमित पुरुषको मृत्यु

Posted by & filed under सामाजिक, स्वास्थ्य.

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरे। ‘उहाँको ८ बजेर ५२ मिनेटमा मृत्यु भएको हो। हामीले सेनालाई खबर गरिसकेका छौं। भोलि उहाँको शव व्यवस्थापन गर्ने तयारी छ,’ श्रेष्ठले भने। गोदावारी नगरपालिका-४ निवासी ४६ वर्षीय उनमा गत जेठ ३२… Read more »

प्रदेश स्तरिय अस्पताल – बज्रवाराही चापागाँउ अस्पताल

Posted by & filed under सामाजिक, स्वास्थ्य.

२ असार ०७७, हेटौडा । ललितपुरको केन्द्र चापागाँउको बज्रवाराही चापागाँउ अस्पताललाई प्रदेशस्तरिय अस्पतालको रुपमा स्तरोन्नती गर्ने घोषणा गरिएको छ । वागमती प्रदेश सरकारले सोमबार वजेट वतव्यमार्फत प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले यो अस्पताललाई प्रदेश अस्पतालको रुपमा विकाश गर्ने कार्ययोजना ल्याउनु भएको हो । सरकारले केही समय अधि जिल्ला अस्पतालको रुपमा स्थापना गरिएको बज्रवाराही… Read more »