तपाई आफ्नो करियर वेब साइत र SEO मार्केटिंगमा बनौन चाहनु हुन्छ?

Posted by & filed under शिक्षा.

येदि तपाई आफ्नो करियर वेब साइत र SEO मार्केटिंगमा बनौन चाहनु हुन्छ भने आजै आफ्नो सिट बुक गर्नु होस् अनि मौका को फायदा उठाउनु होस् यो स्पेसल क्लास को आवादी १. ५ महिना को हुनेछ र उत्क्रिस्ता २ जनालाई १००% Placement Guaranteed. थप जानकारी को लागि +९७७-९८१८८१८३३५

राजकुलो सरसफाई अन्तर्गत थेच्वको भलिं पुचं, सत्मार्ग समुहको अगुवाईमा चापागॉउको फोहोर ठाउँमा सरसफाई

Posted by & filed under कृषि, सामाजिक.

आज राजकुलो सरसफाई अन्तर्गत थेच्वको #भलिं #पुचं को अगुवाईमा थेच्वकै सत्मार्ग समुहको समेत संलग्नतामा चापागॉउको अतिनै फोहोर ठाउँमा सरसफाई भयो। Nepal Tevevision को एक रिपोर्ट Nepal Tevevision को एक रिपोर्ट

टिकाभैरब १ नं राजकुलो पूण: सुचारू रूपमा संचालन गर्ने अभियान शुरू

Posted by & filed under कृषि.

चापागाऊँ, थेच्व, सुनाकोठी र ललितपुर महानगरको सम्पूर्ण पोखरीहरूमा पानी भर्न र सो ठाऊँको खेतीयोग्य जमिनमा सिंचाई गर्नको लागि हाम्रा पुर्खाहरूबाट निर्मित बर्षौं देखि झण्डै बन्दको अवस्थामा रहेको ऐतिहासिक टिकाभैरब १ नं राजकुलो पूण: सुचारू रूपमा संचालन गर्ने अभियान शुरू भएको हुँदा सम्पूर्ण सरोकारवाला जनसमुदाय र नव निर्वाचित जनप्रतिनिधी ज्यूहरूमा आ-आफ्ना क्षेत्रबाट सक्दो सहयोग र योगदान… Read more »

चापागाउमा पढाई छुटेका महिला दिदीबहिनी तथा आमाहरूलाई सुवर्ण अवसर

Posted by & filed under शिक्षा.

चापागाउ- नेपाल सरकारबाट मान्यता प्राप्त दक्षिण ललितपुरकै पहिलो चम्पापुर महिला विद्यालय | पढाई छुटेका महिला दिदीबहिनी तथा आमाहरूलाई सुवर्ण अवसर, यस महिला विद्यालयमा भर्ना भई आफ्नो जीवन उज्जवल बनाउनुहोला। प्र.अ. सकुन्तला महर्जन चम्पापुर महिला विद्यालय परिवार  

छोराछोरीको १० प्रतिशत तलब वृद्ध बुबाआमालाई

Posted by & filed under राष्ट्रीय समाचार.

विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ। सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो। यो खबर सागर पण्डितले आजको नयाँ पत्रिकामा लेखेका छन्। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। आफ्नै… Read more »

थेच्वको पुन्हि गुठी र चापागाउँ स्थानीयको श्रम सहयोग बाट संचालित राजकुलो शिल सरसफाई अभियानलाई जगदम्वा श्री शक्ति ईन्दस्ट्रिबाट सहयोग

Posted by & filed under कृषि.

ललितपुरको लेले देखि पाटन सम्म फैलेको १ नं राजकुलो शिल सरसफाई काम अगाडी बढ़ी रहेको छ।श्रम सहयोग,आर्थिक सहयोगको खॉचो छ। आज थेच्वको पुन्हि गुठी र चापागाउँ स्थानीयको श्रम सहयोग, खाजा समितिबाट र दालमोठ, बदनाम,भुजिया…सहयोग गर्नु भएकोमा जगदम्वा श्री शक्ति ईन्दस्ट्रि (भजराम दाई र द्वारिका दाई) सबैलाई हृदय देखिनै आभार प्रकट गर्दछौं । हामी सबै मिलि… Read more »

थेच्वको बालकुमारी मन्दिर पुनर्निर्माण कार्य धमाधम अगाडी बढिरहेको छ

Posted by & filed under सामाजिक.

थेच्वको बालकुमारी मन्दिर पुनर्निर्माण कार्य धमाधम अगाडी बढिरहेको छ। पुनर्निर्माण कार्यमा केही कमीकमजोरी भए सल्लाह सुझाव दिन अनुरोध। धन्यवाद -विनोद महर्जन संयोजक बालकुमारी मन्दिर पुनर्निर्माण अनुगमन समिति

उद्घोषण तालिम र प्रशिक्षक कथं

Posted by & filed under सामाजिक.

थेच्व महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. र लुमन्तीको सहकार्यमा भएको  आजको कार्यक्रमको झलक हरु थेच्व महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि