फोहर नफाल्नुस है, एक कल फोन गर्नुस्, फोहोर दिनुस पैसा लिनुस्

Posted by & filed under व्यापार.

फोहर नफाल्नुस है, एक कल फोन गर्नुस्, फोहोर दिनुस पैसा लिनुस् तपाईको घरमा कुनै फोहोर छ ? छ, भने फोन गर्नुहोस् । तपाईको एक कल पाउनासाथ उनीहरु तपाईको घरसम्मै आईपुग्छन् । तपाईले गर्नुभएको फोहरलाई तौल गर्छन् । अनि फोहोर आफैसँग लिएर जान्छन् । रमाईलो कुरा के छ भने, यसवापत तपाईले पैसा तिर्नुपर्दैन् । वरु फोहोरको… Read more »

गरे नहुने के छ?

Posted by & filed under सामाजिक.

चापागाउँ ललितपुर  – गरे नहुने के छ  ? हिजो फोहरको थुप्रो आज सललल पानी बगेको धारमा परिणत भयो  न पत्याए आउनुस हेर्नुहोस न्हू:ज महिला मण्डली Click to see video  

ललितपुरको लेले हाइकिंगका लागि उत्तम स्थल (दहचोकी)

Posted by & filed under सामाजिक.

गत शनिबार ललितपुरको लेलेमा १० वटा टुरिस्ट बसबाट एक हुल पदयात्री ओर्लिए । हातमा छडी, पिठ्यूँमा झोला र नीलो टोपी लगाएका प्रकृतिप्रेमी समूहका दुई सय ५० जना लेलेबाट दलचोकी यात्रामा निस्किँदै थिए । अहिले मनसुन समाप्तिसँगै आकाश खुल्न थालेको छ । बादलको घुम्टोबीच बिहान हिमाल लक्कै टल्किन्छ । चारैतिर हरियाली छाएको छ भने तुँवालो हटेर… Read more »

मासुको विज्ञापनमा भगवान बुद्ध र गणेश

Posted by & filed under Uncategorized.

मासु तथा लाइभस्टक अस्ट्रेलियाले आफ्नो टेलिभिजन विज्ञापनमा भगवान गणेशलाई फिल्माएपछि यहाँ रहेका हिन्दू समाज र भारतीय दूतावासले समेत त्यसको विरोध गरेको छ। भारतीय दूतावासले औपचारिक रूपमै हिन्दुहरुका देवता भगवान गणेशलाई भेडाको मासुको विज्ञापनमा राखिएकोमा अस्ट्रेलिया सरकार समक्ष विरोधपत्र समेत पेश गरेको छ। यस्तै अस्ट्रेलियामा रहेका बिभिन्न हिन्दु समाज समेत यसको विरोधमा उत्रिएका छन्। भारतीय दूतावासले… Read more »

फेसबूक विज्ञापन अब मात्र Rs 500 मा

Posted by & filed under व्यापार.

के तपाईं फेसबूक विज्ञापन गर्ने सोच्मा हुनु हुन्छ ? यदी सोच्दै हुनु हुन्छ भने हामीलाई सम्पर्क गर्नु होला , हामी तपाईं को विज्ञापन लाई सही ग्राहक बर्गलाई तर्गेत गर्न सहयोग गर्दिन्छौ JUST @ Rs 38,00 for 7 Days Why Facebook promotion – Very Popular and cheap. – Target customer based on AREA/AGE/GROUP/INTEREST and more –… Read more »