ललितपुरको लगनखेलमा राखिएका फुटपाथ बजार

Posted by & filed under व्यापार, सामाजिक.

ललितपुरको लगनखेलमा राखिएका फुटपाथ बजार । लगनखेलका राखिएका यी फुटपाथ बजारका कारण बसपार्कका सयौ बस र हजारौं यात्रुलाई बाधा परिरहेको छ भने मंगलबजारतर्फ जाने पदल यात्रुलाई समेत हिडडुल गर्न कठीन छ । ललितपुर महानगरपालिकाका नगरप्रहरीले हरेकदिन फुटपाथका व्यापारीको पसल हटाए पनि प्रहरी फर्केपछि फेरि व्यापारीले पसल राख्छन् ।

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु

Posted by & filed under सामाजिक.

कालिकोट- प्रहरीले चलाएको गोली लागेर कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै उनीमाथी गोली प्रहार भएको थियो।   source nagariknews

चुनाव परिणाम घोषणा नगर्न कांग्रेसको दबाव !

Posted by & filed under राजनीति.

७ पुस, काठमाडौं । आज राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई स्थान दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेको समाचारलाई पत्रिकाहरुले प्राथमिकता दिएका छन् । नयाँ पत्रिका दैनिकले समानुपातिक परिणाम तत्काल सार्वजनिक गरे असंवैधानिक हुने भनेर कांग्रेसले निर्वाचन आयोगलाई चेतावनी दिएको समाचारलाई मुख्य प्राथमिकता दिएर… Read more »

वीरगन्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी

Posted by & filed under सामाजिक.

पुस ५, २०७४-वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगो लागेको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी जलेको छ । आगलागी भएसँगै त्यहाँ पुगेको विरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गरेको थियो तर आगो निभाउन गएका २… Read more »

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

Posted by & filed under व्यापार.

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक/ एक रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १ र मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ भएको छ। अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले… Read more »

कांग्रेसमा कसले गर्‍यो अन्तर्घात ? महर्जनले [ कांग्रेस प्रदेशसभा उम्मेदवार ] गरे सनसनीपूर्ण खुलासा

Posted by & filed under सामाजिक.

meen krishna

कांग्रेसमा कसले गर्‍यो अन्तर्घात ? महर्जनले [ कांग्रेस प्रदेशसभा उम्मेदवार ] गरे सनसनीपूर्ण खुलासा Youtube: https://www.youtube.com/watch?v=cF4GIpXOcKk

थेच्वमा नयॉ शक्ति र कॉंग्रेस कार्यकर्ताबाट ब्यानर,झणडा र प्रचार सामाग्री सफाइ कार्यक्रम

Posted by & filed under सामाजिक.

naya sakti binod radhe

थेच्व- नयॉ शक्तिको उम्मेदवार आफै र वडा अध्यक्षको सकृयतामा आज थेच्वमा नयॉ शक्ति र कॉंग्रेसले चुनावमा राखेको झन्डा निकाल्न सुरूवात गरियो। हाम्रो गॉउ हामी आफै मिलि सफा राखौं।

Posted by & filed under कृषि.

एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा… Read more »