माइक्रोस्कोप लगभग 100 रुपैया

Posted by & filed under बिज्ञान.

paper microscope

एक भौतिकी र आविष्कारक, प्रोफेसर मनु प्रकाश, कम लागत वाला वैज्ञानिक यंत्र बनाइन्छ जुन बच्चाहरु लाई असली विज्ञान गर्न को लागी उपयोग गर्न सकिन्छ – एक माइक्रोस्कोप समेत कागज को बाहिर छ जो लगभग 100 रुपैया बनाउन को लागी, र एक कागज केन्द्राप्रत्रक कि पनि लागत हजारौँ खर्च गर्ने उपकरणहरू जस्तै काम गर्दछ। “विज्ञान मात्र… Read more »

जाडोमा किन बढी हुन्छ हर्ट अट्याक ?

Posted by & filed under स्वास्थ्य.

hearth attack in winter

मुटुको मांसपेशीमा जाने रक्तनली बन्द भएर रगत र अक्सिजन पुग्न नसक्नाले मांसपेशीका कोषहरू मर्ने स्थितिलाई बोलीचालीको भाषामा हर्ट अट्याक र मेडिकल भाषामा मायोकार्डीयल इन्फार्कसन भनिन्छ । कारण : मुटुको मांसपेशीमा रगत संचालन गर्ने स–साना कोरोनरी आर्र्टरीका विभिन्न हाँगाहरू बन्द हुनु नै हर्ट अट्याकको प्रमुख कारण हो । बोसो जम्मा भएर बन्ने ‘प्लाक’ रक्तनलीको भित्री भागबाट… Read more »

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा

Posted by & filed under Uncategorized, राजनीति.

२५ पुस, काठमाडौं । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।… Read more »

काठमाडौँको तापक्रम शून्य डिग्रीमा

Posted by & filed under सामाजिक.

काठमाडौँ – काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ। काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ। काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि पुस… Read more »

सार्वजनिक जग्गा मिच्दै ललितपुरमा धमाधम प्लटिङ

Posted by & filed under सामाजिक.

ललितपुर, पुस 19 । सरकारले रोक लगाएको जग्गा प्लटिङ गर्न नपाईने नियमको ललितपुरमै उल्लंघन भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० सल्यानटारमा धमाधम प्लटिङ भइरहेको हो त्यो पनि सार्वजनिक जग्गा मिचेर । जग्गा प्लटिङ गर्ने कुबेर श्रेष्ठ हुन् । उनले झण्डै एक महिनादेखि करिब २९ रोपनी जग्गामा प्लटिङ गराइरहेका हुन् । अहिले त्यहाँ रहेको… Read more »

उर्लाबारीका यूवाहरुले सडक सुरक्षा गतिबिधिमा सहभागिता बढाए

Posted by & filed under सामाजिक.

उर्लाबारीका यूवाहरुले सडक सुरक्षा गतिबिधिमा सहभागिता बढाएका छन् । सडक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरण गर्ने उधेश्यले युवा रेडक्रस सर्कल उर्लाबारी र ट्राफिक प्रहरीको सहकार्यमा उर्लाबारीका विभिन्न स्थानहरुमा जेब्राक्रस निर्माण भएका छन् l

ललितपुर ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी

Posted by & filed under सामाजिक.

ललितपुर, पुस १९ – ललितपुरको ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी भएको छ । गोदावरी नगरपालिका-१२ ठेचोमा मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ । मन्दिर निर्माणाधिन अवस्थामा रहेकाले सत्तलमा राखिएको मूर्ति बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका बेला हराएको थाहा भएको हो । डेढ फिट… Read more »

पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटियो

Posted by & filed under राजनीति.

काठमाडौँ — काठमाडौं प्रहरी परिसरले पूर्वडिआईजी एवं एमालेका सांसद् नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटेको छ । कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले मंगलबार प्रहरी परिसर ललितपुरलाई पत्र काटेको हो। गत वर्ष सहकर्मी डीआईजी जयबहादुर चन्दलाई सरकारले प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले आफ्नो कार्यसम्पादन… Read more »