लह लह गहुँ झुल्ने चापागाँउ शेरा फाँटभरी आजकल पराले झुपडी देखिन्छन् । यी झपडी भुकम्पपिडितले बनाएका होइनन् । न त सुकुम्बासीले नै यी झुपडी बनाएका हुन् । यी झुपडी हुन्- व्यावसायिक च्याउ खेती गर्ने किसानले बनाएका । चिसो मौसममा हुने च्याउ हिउदभर फाँटमा फल्छ भने वर्षामा दक्षिण ललितपुरका दलचोकी,फुल्चोकी, तिनपाने,नल्लु भारदेउको खोल्सातिर । गर्मी याममा… Read more »








