काठमाडौं । ललितपुर क्षेत्र नं १ को टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै संघीय सांसद नवराज सिलवालले बन्द गर्न माग गरेका छन् । टिकाभैरव क्षेत्रमा २८ वटा गैर कानुनी रोडा ढुंगा उद्योगहरुले सामाजिक सुरक्षामा नराम्रो असर पारिरहेको सिलवालले तर्क गरेका हुन् । आइतबार संसद वैठकमा सार्वजनिक महत्वको विषयमा वोल्दै सिलवालले… Read more »
Posts By: siteadmin
टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै नवराज सिलवालले बन्द गर्न माग
यसकारण महँगो छ नेपालमा इन्टरनेट

सरकारले इन्टरनेटमा १३ प्रतिशत कर थपेपछि चौतर्फी असन्तुष्टि देखिएको छ। निर्वाचनमा सर्वसुलभ इन्टरनेटको बाचा गरेको पार्टीको सरकारले एकैपटक यति ठूलो प्रतिशतमा कर वृद्दि गर्दा देखिएको जनआक्रोश स्वाभाविक छ। यस्तो आक्रोश थामथुम पार्न सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कर बढे पनि पुरानै शुल्कमा नै सेवा दिन दबाब दिएको छ। सरकार निजी कम्पनीलाई देखाएर उम्किने दाउमा छ।… Read more »
इन्टरनेटमा ४ गुणा नाफा

काठमाडौँ — विदेशबाट ब्यान्डविथ खरिद गरी नेटवर्क सर्भिस प्रोभाइडर (एनएसपी) ले स्थानीय सेवा प्रदायकहरूलाई ५ गुणासम्म नाफा खाएर ब्यान्डबिथ बिक्री गर्ने गरेका छन् । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले इन्टरनेट ब्यान्डविथमा बढी नाफा लिने सेवा प्रदायकहरूको छानबिन गर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण अहिले नेपाल भित्रिने इन्टरनेट ब्यान्डविथको औसत मूल्य १०… Read more »
खारेजी प्रक्रियामा ललितपुरका २९ सहकारी

डिभिजन सहकारी कार्यालय ललितपुरले २९ वटा सहकारी संस्थाहरुलाई खारेजीको प्रक्रियामा समावेश गरेको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएका तर नियमअनुसार सञ्चालन नभएका ती संस्थाहरुलाई सहकारी ऐन २०४८ को दफा ४१ (३) बमोजिम संस्था खारेजीका लागि मिति यही २०७३ साल जेष्ठ १० गते कार्यालयमा सुुचना प्रकाशित गरी प्रक्रिया सुुरु गरेको हो । सहकारी संस्थाहरुले… Read more »
सरकारले काठमाडौं उपत्यकामा मालवाहक टिपरलाई दिउँसो चलाउन रोक लगाएको छ ।

सरकारले काठमाडौं उपत्यकामा मालवाहक टिपरलाई दिउँसो चलाउन रोक लगाएको छ । १ साउनबाट टिपरका लागि राति ८ देखि बिहान ५ बजेसम्म चलाउने समय सीमा तोकिएको छ । टिपरका कारण हुने दुर्घटनामा दुई पांग्रे सवारी चालक र पैदलयात्रुको ज्यान जान थालेपछि गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा समय सीमा तोकेको हो । गृह मन्त्रालयले सम्बन्धित जिल्ला… Read more »
ललितपुरको भारदेउमा यात्रुवाहक बस दुर्घटना

ललितपूर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भारदेउमा यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका ९ जनालाई टिकाभैरवस्थित आनन्दवन अस्पताल ल्याइएको छ भने बाँकी रहेका घाईतेलाई उद्दार गरी ल्याइदै गरिएको बताईएको छ । दुर्घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ ।
मधुमेह तथा उच रक्तचप भएका ब्यक्ती हरुमा आखाको पर्दा जाच कार्यकरम

आशाद १४ – बिहीवार चापागाउँ बज्रबाराही समुहिक होस्पितलमा मधुमेह तथा उच रक्तचप भएका ब्यक्ती हरुमा आखाको पर्दा जाच कार्यकरम सञ्चालन हुने भएकाे हुँदा सम्पूर्ण महानुभावहरु स्वास्थ्य परिक्षणकाे लागि हार्दिक निमन्त्रणा गर्दछौँ । आशाद १४ गते बिहीवार बिहान चापागाउँ बज्रबाराही समुहिक होस्पितल समय : बिहान १० बजे देखी २ बजे सम्म
गोदावरी नगरपालिकाको बजेट ७८ करोड २२ लाख

ललितपुर,गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख गजेन्द्र मर्हजनले सिंगो गोदावरीनगरलाई संमृद्ध बनाउने गरि नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन यद्यपी प्रश्तुत गरिएको नीति तथा कार्यक्रमा व्यवस्था परिवर्तन र सबै खाले विकासमा महत्वपूर्ण भूमिका खेलेको संचार क्षेत्रलाई भने समेट्न सकेका छैनन ।नगरपालिकाले आर्थिक बर्ष २०७५–०७६ का लागि… Read more »