ठेकेदारको लापरर्बाहीः कान्ति लोकपथको कन्तबिजोग

Posted by & filed under सामाजिक.

हिउद होस या बर्षाको समय । यी दुबै समय प्रायः जसो सडक अबरुद्ध भैरहन्छ । वर्षातको समयमा त पहिरो आउने र भत्कने नै भयो । तर सुख्खा याममा पनि सुख्खा पहिरोले गर्दा सडक अबरुद्ध नै भैरहन्छ । त्यत्ति मात्रै होइन । सडक अबरोध कै कारण कृषकहले उत्पादन गरेको तरकारी र दुधजन्य परिकार बजारमा लैजान नपाई… Read more »

भदौ १४ र १५ गते विद्यालयहरुमा विदा

Posted by & filed under सामाजिक.

१२ भदौ, काठमाडौं । सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो । विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन… Read more »

तीज कार्यक्रमबाट उठेको रकम चन्दामा जाने

Posted by & filed under सामाजिक.

नेपालकाे दिनहुं परिवर्तित समाजसंगै हाम्राे नयाँ पुस्तालाई पनि उन्नतीकाे खाँचाे छ। हाम्राे संस्था वैदेशिक राेजगार कल्याणकारी काेष FEWWF ले सधै समाजलाई सहि दिशातर्फ लान प्रयत्न गरिरहेकाे छ। यस संस्था वैदेशिक अपराध बिरुद्व लड्न लागिपरेकाे छ । नेपाली समाजीक भविष्काे अावस्यकतालाई मध्यनजर गर्दै FEWWF ले वैदेशिक अपराध पिडतका छाेराछाेरीलाई शैक्षिक प्रायाेजन गर्ने याेजना गरेकाे छ ।… Read more »

काठमाडौं सतुंगलमा बमको आशंका,सवारी साधन अस्तब्यस्त

Posted by & filed under Uncategorized, सामाजिक.

साउन २९, काठमाडौं । नेत्रबिक्रम चन्द बिप्लवले आफ्ना प्रवक्ता सहित कार्यकर्ता गिरफ्तार गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरेको छ । देशको विभिन्न भागमा हिजो अस्ति देखिनै छिटफुट घटना घट्न थाले पनि काठमाडौंमा त्यस्तो कुनै घटना घटेको छैन । काठमाडौं सतुंगलमा बमको आशंका,सवारी साधन अस्तब्यस्त (तस्विर – सहित) काठमाडौंमा हिजो अस्तिको जस्तो गाडीहरु चलेको छैन… Read more »

भट्टेडाँडाको वालुवा खानीबाट जनप्रतिनिधिले पैसा कुम्ल्याए !

Posted by & filed under Uncategorized.

भट्टेडाँडाको वालुवा खानीबाट जनप्रतिनिधिले पैसा कुम्ल्याएको सासंद चेतनाथ सञ्जेलको आरोप ललितपुरको दक्षिणी भेगमा पर्ने बागतमी गाउँपालिकामा बालुवा खानी खोल्नको लागि नयाँ कार्यदल गठन भएको छ । आइतबार बसेको गाउँपालिकाको वैठकले ५ सदस्यीय कार्यदल गठन गरेको हो । गाउँपालिकाकीे उपप्रमुख रञ्जना घिमिरे कार्यदल संयोजक बनेकी छिन । यसबाहेक कार्यदलभित्र विष्ष्णु प्रसाद तिमल्सिना, जगत बहादुर लो, साजन… Read more »

फेरि डुब्यो भक्तपुर

Posted by & filed under सामाजिक.

भक्तपुर — भक्तपुर नगरपालिका–१ सिर्जनानगरकी विद्या भण्डारी शनिबार रातभर निदाउन सकिनन् । रातभरको अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बहाव हेर्न राति खोलामा पुगिन् । ‘राति २ बजे खोलाछेउ पुग्दा पानीको बहाव बढेको थिएन,’ उनले भनिन्, ‘खोलाबाट फर्किएर केहीबेर ओछ्यानमा पल्टिएको मात्र के थिएँ, खाटसम्म भेल आइपुग्यो ।’ गत असार २७ को बाढीका कारण डुबान खेपेको विद्याको परिवार आइतबार… Read more »

गोदावरी नगरपालिकाले भ्याट असुल्यो, खानेपानी ट्याङकरलाई १६९ रुपैंयाँ कर

Posted by & filed under सामाजिक.

नगरपालिकाले प्राकृतिक श्रोतहरुको उपयोग शुल्क वापत निकासी कर उठाउने क्रममा १३ प्रतिशत भ्याट असुली गरेको हो । गोदावरी नगरपालिकाले साउन १ गतेदेखि नै पानी ट्याङकरहरुसँग भ्याट असुल्दै आएको छ । ‘हामीले ट्याङकरहरुसँग भ्याट असुल्दै आएका थियौं तर अब रोक्ने तयारी भैरहेको छ’, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने । नगरपालिकाले हालसम्म उठाएको भ्याट के हुने… Read more »

गावाहालमा टोलै थर्काउने गरि घर ढल्यो

Posted by & filed under सामाजिक.

गावाहालमा टोलै थर्काउने गरि घर ढल्यो गाःबहालबाट पिम्बहाल जाने बाटोमा एक घर आइतबार राती ठूलो आवाजसहित भत्केको छ । टोलै थर्काउने गरि आवाज आएपछि स्थानीय जम्मा भएर हेर्दा घर लडेको देखिेका थिए । भुकम्पले क्षतिग्रस्त त्यस घर सुरीषत तरिकाले भत्काउन सुझाव दिए पछि भत्काइएको थिएन । घर भत्के पनि कानविय क्षति भने भएन ।। तस्वीर… Read more »