एयरबस भष्टचार काण्ड, क-कस्ले, कति-कति खाए ?

Posted by & filed under Uncategorized.

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा क कस्ले कति कति रकम बुझे कति खाए भन्ने समाचार बाहिर आएको छ । हाम्रो इकोनोमीलाई प्राप्त जानाकारी अनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ७५ करोड, बोर्ड अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राई ७५ करोड, पर्यटन मन्त्रालयका सचिवहरू शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, कृष्णप्रसाद देवकोटाले जनही २०, २०… Read more »

चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ

Posted by & filed under अर्थ, व्यापार.

khabarbox -bijuli-bus-kathmandu

काठमाडौँ — सरकारले टेन्डर आहवान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर (उपसचिव) दीपक देवकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’ अनुसार भए–नभएको अध्ययन गर्दा ती बसका पार्टपुर्जा भारतमा बनेको पाइएको हो । थप अध्ययनक्रममा आपूर्तिकर्ता कम्पनीले ती बस भारतमा उत्पादन भएको वीरगन्ज भन्सारमा उल्लेख गरेको… Read more »

नेपालमा रहेका भारतीय नोटमा प्रतिबन्ध

Posted by & filed under Uncategorized, अर्थ.

काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट नेपालमा प्रतिबन्धित गरेको छ । गएको सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट अवैध घोषणा गर्ने निर्णय गरेको हो । सरकारले दुई हजार, पाँच सय र दुई सयका नयाँ भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । निर्णयअनुसार अबदेखि सर्वसाधारणले दुई सय, पाँच सय र दुई हजार दरका… Read more »

चेपुवामा सुनाकोठी

Posted by & filed under सामाजिक.

sunakothi

ललितपुर — हामी देख्छौं– बाटोमा मान्छे हिंड्छन् । गाईबस्तु हिंड्छन् । सवारीसाधन गुड्छन् । प्राचीन बस्तीका बाटोबारे बुझ्नुभयो भने यतिमा मात्रै सीमित छैन बाटोको उपयोगिता । यहाँ मान्छेका जीवन जोडिएका अनि संस्कार र संस्कृति पनि । बाटोसँग जोडिएका पक्ष ख्याल नगरी अन्धाधुन्ध सडक विस्तार गर्दा हाम्रा प्राचीन बस्तीका सम्पदा, संस्कृतिमा प्रत्यक्ष असर परिरहेको छ । यसको एउटा उदाहरण हो ललितपुरको प्राचीन… Read more »

ललितपुर महानगरपालिका सम्पदा क्षेत्रमा जथाभावी पार्किङ नगर्न र प्रबेश निषेध

Posted by & filed under सामाजिक.

ललितपुर महानगरपालिका १६ वडा कार्यालयले सम्पदा क्षेत्रमा जथाभावी पार्किङ नगर्न र प्रबेश निषेध गरेको बारे सर्ब साधरणमा सूचना जारी गरि कार्यवाही शुरू गरेको छ।ललितपुर महानगरपालिका १६ वडा कार्यालयले सम्पदा क्षेत्रमा जथाभावी पार्किङ नगर्न र प्रबेश निषेध गरेको बारे सर्ब साधरणमा सूचना जारी गरि कार्यवाही शुरू गरेको छ।

अाज ब्रेस क्यान्सर बारे सचेतना दिने उद्धेश्य ले अायोजित बृहत् र्याली

Posted by & filed under Uncategorized.

रोज फाउन्डेसन को अायोजनामा अाज ब्रेस क्यान्सर बारे सचेतना दिने उद्धेश्य ले अायोजित बृहत् र्याली कार्यक्रममा ।रोज फाउन्डेसन को अायोजनामा अाज ब्रेस क्यान्सर बारे सचेतना दिने उद्धेश्य ले अायोजित बृहत् र्याली कार्यक्रममा ।

अस्गर अली जसले यसरी बचाउँदैछन् राज्यको २८ अर्ब

Posted by & filed under सामाजिक.

अस्गर अली युवा उद्यमशीलतामा स्थापित नाम हो । देशव्यापी नेटवर्क भएको ईसेवाका अध्यक्ष समेत रहेका असगर प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधिविज्ञ हुन् । राज्यकोषबाट एक रुपैयाँ पनि सेवा सुविधा नलिने गरी उनले सरकारी निकायलाई प्रविधिमैत्री बनाउन काम गरिरहेका छन् । राष्ट्रिय परिचयपत्रका लागि अनुमानित ३५ अर्बको बजेटलाई ७ अर्बमा सम्पन्न गराउन उनी सक्रिय छन्… Read more »

अब ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र

Posted by & filed under सामाजिक.

६ मंसिर, काठमाडौं । सरकारले देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको तथ्यांक संकलनसँगै रोजगारी व्यवस्थापन थाल्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले विहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । ७५३ वटा स्थानीय तहमा स्थापना हुने रोजगार… Read more »