नयाँ शक्ति पार्टी ललितपुरले नेपालीले मनाउने विभिन्न चाडपर्वको पुर्ब सन्ध्यामा जनताको दैनिक उपभोग्य सामग्री सर्बसुलभ र सहज कालोबजारीको अन्त्य,सार्बजनिक यातायात लाई नियमित र ब्यबस्थित,भुकम्पपिडितलाइ छिटोभन्दा छिटो राहत तथा आवासको ब्यवस्ता लगायत जनसरोकारका बिषय लिएर ललितपुर CDO कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य भयो।
जिल्ला प्रसासन प्रमुख ले पत्र बुझ्दै जनताका बिषयलाइ लिएर नयाँ शक्ति आएकोमा खुशी ब्यक्त गर्दै सरकारले आजसम्म कुनै प्रभावकारी कदम चाल्न नसकेको कुरा स्विकार्दै अब पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे।।
Leave a Reply