जमराको जुसबाट बिरामीलाई नयाँ जीवन
मृत्युको मुखमा पुगेर बाँचेकी सीताले सुरु गरिन् उत्पादन
सीता भन्छिन्, ‘हामी हाम्रो शरीरलाई भन्दा आफ्ना सामानलाई माया गर्छौँ । हामीले हाम्रो गाडीलाई पेट्रोल महङ्गो भयो भनेर कहिल्यै मट्टितेल हालेका छौँ त ? तर खानै नहुने चिजहरू चाहिँ ख्यालै नगरी खाइरहेका छौँ । त्यसैले गाडी सर्भिसिङ गरेजस्तै आफ्नोे शरीर सफा गरिराखौँ । त्यो काम जमराको जुसले गर्छ ।’
Leave a Reply