
काठमाडौं, माघ २९ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)मा पदकको आश गरिएको म्याराथनमा पनि नेपाल पदकविहीन बनेको छ । शुक्रबार बिहान गुवाहटीको इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा भएको म्याराथनमा पुरुषतर्फ नेपालका भूमिराज राई पाँचौ र खिमबहादुर खत्री छैटौं स्थानमा रहे । भूमिराजले दुई घन्टा ३२ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दा खिमले दुई घन्टा… Read more »