राष्ट्रिय खेलकुद परिषद्का पुर्व कोषाध्यक्ष महर्जन सम्मानित

Posted On    Author    Category खेल.

जेठ १८ गते ललितपुर, राष्ट्रिय खेलकुद परिषद्का पुर्व कोषाध्यक्ष वरिष्ठ पुर्व अन्तर्राष्ट्रिय खेलाडी, कराँतेका वरिष्ठ प्रशिक्षक,समाजसेवी तथा कांग्रेसका महासमिति सदस्य मिनकृण्ण महर्जन सम्मानित हुनुभएको छ। मंगलबार भएको ललितपुर सातदोबाटो पाटी प्यालेसमा भएको कराँतेका प्रशिक्षक तथा खेलाडीहरूलाई कराँते महासंघ ललितपुरले राखेको थियो ।महर्जनलाई प्रमाणपत्र तथा नगद २० हजार सहित सम्मान गरिएको थियो ।वरिष्ठ प्रशिक्षक महर्जनलाई पुरस्कार… Read more »

कराते टोली दुवई जाने

Posted On    Author    Category खेल.

युएईको दुवईमा आयोजना हुने अल अली खुला दुवई कराते २०१६, कराते १ प्रिमियर लिगमा नेपाली कराते टोलीले सहभागिता जनाउने भएको छ । दुवई कराते महासंघको आयोजनामा चैत्र २५ देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा मुकुन्द्र महर्जनले ६७ केजी तौल समूहमा र मन्डेकाजी श्रेष्ठले एकल कातामा प्रतिस्पर्धा गर्ने टिम प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए ।… Read more »

नेपालले मलेसियाको युवा टोलीसँग खेल्ने

Posted On    Author    Category खेल.

काठमाडौं -नेपाली राष्ट्रिय फुटबल टिमले अर्को महिना मलेसियाको युवा टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। खेल आगामी मे महिनामा हुनेछ । तर नेपालले आगामी चैत्र १४ गते मलेसियाको अण्डर २२ राष्ट्रिय टोलीसँग भने मैत्रिपूर्ण फुटवल खेल्नेछ । अखिल नेपाल फुटबल संघ एन्फा र मलेसियाली फुटबलसंघबीचको समन्वयको अभावमा मलेसियाले नेपालसंग खेल्ने भनेको पूर्वघोषित मितिमा मकाउसंग खेल्ने… Read more »

नेपालले नामिबियासँग कीर्तिपुरमा खेल्ने मौका गुमायो

Posted On    Author    Category खेल.

२१ फागुन, काठमाडौं । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँग घरेलु मैदान कीर्तिपुरमा खेल्ने मौका गुमाएको छ । अब यो खेल दिल्लीमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आन्तरिक विवाद समाधान नभएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले काठमाडौंमा हुने भनिएको खेल दिल्लीमा सार्ने संकेत दिएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल… Read more »

नेपाली सेनामा नवयुग श्रेष्ठको बढुवा

Posted On    Author    Category खेल.

काठमाडौं : साफ फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका नवयुग श्रेष्ठ नेपाली सेनामा एक तह बढुवा भएका छन् । फुटबलमा गरेको प्रदर्शनकै आधारमा उनलाई सेनाले पुरस्कार स्वरुप बढुवा गरेको हो । उनी अमलदारबाट हवल्दार बनेका छन् । सुनसरीको पानवारीस्थित कालीबक्स गणका गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फुली लगाइदिएका छन् । अनलाइनखबरसित कुरा गर्दै नवयुगले सेनाबाट पाएको… Read more »

नेपाली फुटबलर बिमल, अन्जन र अनन्त स्पेनिस क्लबमा

Posted On    Author    Category खेल.

काठमाडौं: नेपालका तीन राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले औपचारिकरुपमा अनुबन्धित गरेको छ। क्लबले फेसबुक पेज मार्फत उनीहरूलाई अनुबन्धित गरेको जनाएको छ। सन् २०१६ को यूरोपियन टुर अन्तर्गत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि तीनैजना खेलाडीलाई मार्बेला क्लबले अनुबन्धित गरेको बताएको छ। १९ वर्ष मूनिको… Read more »

नेपाली राष्ट्रिय फुटबल टोलीले दुई वर्ष अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने

Posted On    Author    Category खेल.

काठमाडौं, फागुन १० । २३ वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ । एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएका हुन् । यो कुनै प्रतिबन्ध भने होइन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको… Read more »

भारतलाई हराउँदै वेस्ट इन्डिजले जित्यो यु-१९ विश्वकपको उपाधि

Posted On    Author    Category खेल.

आइसीसी यु-१९ विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको छ। आइतबार बंगलादेशमा भएको फाइनलमा खेलमा भारतलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४५.१ ओभरमा अलआउट भएर १ सय ४६ रनको चुनौति पेस गरेको थियो। जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३ बल अगावै लक्ष्य भेट्टायो। उपाधि दिलाउन वेस्ट इन्डिजका किसी कार्टी र… Read more »