
पुस ३०, २०७४ काठमाडौंः हेटौँडामा सम्पन्न राष्ट्रिय खेकुद परिषद् राखेप च्याम्पिनसिप मध्यामाञ्चल क्षेत्रीय छनोट प्रतियोगितामा ललितपुर जिल्ला तेक्वान्दो टिम प्रथम भएको छ। राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरको आयोजनामा भएको खेलमा ललितपुर जिल्ला प्रथम भएको हो। ललितपुरले ५ स्वर्ण ६ रजत र ७ कांस्य हात पार्दै प्रथम भएको राष्ट्रिय तेक्वान्दो संघ ललितपुरका सचिव बिमलकुमार अछामीले बताए। आयोजक मकवानपुरले… Read more »