भाडा बढाउन नपाएकाे भन्दै टिकट बुक गर्न मानेनन्

Posted On    Author    Category सामाजिक.

काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा… Read more »

सुबर्ण अबसर निशुलक मन्टेसोरी, ब्युटिसियन, सिलाई कटाई , फेसन दिजाईन तालिम

Posted On    Author    Category सामाजिक.

सुबर्ण अबसर!!! सुबर्ण अबसर!!! विभिन्न सीप मुलक तालिमहरु नि:शुल्क संचालन हुन्न लागेकाे हुदा ईच्छुक ब्यक्तिहरुले समयमै अाफ्नाे सिट सुरक्षत गर्नुहाेला। तालिमहरु:- मन्टेसोरी, ब्युटिसियन, सिलाई कटाई , फेसन दिजाईन आदि अझै धेरै तालिमहरु छन् )  नाेट:- पुरुष मित्रहरुको लागि पनि तालिम छन् समर्पक गर्ने हाेला। तालिककाे फाइदाहरु :- 1. तालिम सबै निशुलक 2. तालिम पश्चात CTEVT… Read more »

चन्द्र महर्जन भए ज्यापु समाजका अध्यक्ष

Posted On    Author    Category सामाजिक.

ललितपुर , लितपुर ज्यापु समाजको अध्यक्षमा पूर्व सांसद चन्द्र महर्जन सर्बसम्मत चयन भएका छन | हिजो देखि नै भएको ज्यापू समाजको भेलाले आज बिहान ५ बजे २५ सदस्यीय ज्यापू समाज गठन भएको छ | जसमा अध्यक्ष चन्द्र महर्जन सहित १ जना निबर्तमान अध्यक्ष , १ जना विभिन्न संघ संस्थाहरुबाट समन्वयन समितिको अध्यक्ष सहित पदेन सदस्य… Read more »

तस्करसँग थिए ५ माउसुली, मूल्य सुन्दा सुरक्षाकर्मी बेहोस

Posted On    Author    Category सामाजिक.

काकडभिट्टा। नेपाल भारत सीमामा भारतबाट नेपालतर्फ छिर्न लागेका एक तस्करसँगबाट ५ माउसुली बरामद भएका छन् । यी माउसुलीको मूल्य सुन्दा सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीकै होसहवास उडेको छ । यो अत्यन्तै दुर्लभ प्रजातिको माउसुलीको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३ करोड ६८ लाख नेपाली रुपैयाँ पर्छ । ती ५ माउसुलीको मूल्य १८ करोड ४० लाख बराबरको भएको बताइएको… Read more »

देवीचौरमा ‘भ्यू टावर’को निर्माण शुरु

lalitpur map

Posted On    Author    Category सामाजिक.

पर्यटक भित्र्याउने उद्देश्यले गोदावरी नगरपालिका–७ देवीचौरमा ‘भ्यू टावर’ निर्माण शुरु भएको छ । भ्यू टावरको निर्माणले आन्तरिक र बाह्य दुवै खालका पर्यटक आकर्षित हुने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । अघिल्लो वर्षबाट भ्यू टावरको निर्माण शुरु भएको हो । अघिल्लो वर्ष रु एक करोड छुट्याइएकामा नगरपालिकाले यो आर्थिक वर्षमा पनि रु एक करोड छुट्याएको… Read more »

पार्टी प्यालेसले खुवायो कुहिएको मासु !

Posted On    Author    Category सामाजिक.

आजभोलि पार्टी प्यालेस र बैंक्वेट कल्चर निकै बढेको छ । घरकोठामा साँघुरो ठाउँ हुने भएकाले कुनै शुभकार्य गर्नुपर्‍यो भने पार्टी प्यालेसमा पुग्छौं । विभिन्न संघसंस्था र राजनीतिक दलका कार्यक्रमहरु पनि पार्टी प्यालेस तथा बैंक्वेटहरुमै हुन्छन् । तर, त्यहाँ खुनाइने खाना भने स्वस्थकर नहुने भेटिएको छ । शनिबार नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’मा एक सहकारीको साधारणसभा चल्दै… Read more »

ठेकेदारको लापरर्बाहीः कान्ति लोकपथको कन्तबिजोग

Posted On    Author    Category सामाजिक.

हिउद होस या बर्षाको समय । यी दुबै समय प्रायः जसो सडक अबरुद्ध भैरहन्छ । वर्षातको समयमा त पहिरो आउने र भत्कने नै भयो । तर सुख्खा याममा पनि सुख्खा पहिरोले गर्दा सडक अबरुद्ध नै भैरहन्छ । त्यत्ति मात्रै होइन । सडक अबरोध कै कारण कृषकहले उत्पादन गरेको तरकारी र दुधजन्य परिकार बजारमा लैजान नपाई… Read more »

भदौ १४ र १५ गते विद्यालयहरुमा विदा

Posted On    Author    Category सामाजिक.

१२ भदौ, काठमाडौं । सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो । विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन… Read more »