
झरुवाराशी । आजकल बजारमा तरकारी महँगो छ । महँगो तरकारी किनेर खाने आदत परेका काठमाडौंबासीलाई तपाई व्यावसायिक तरकारी खेती गरेर तरकारी बेचेर टन्न पैसा कमाउने सोचमा हुनुहुन्छ ? एउटा गजव्वको प्रविधि भेटिएको छ । जसबाट थोरै जग्गामा तरकारी खेती गरेर मनग्गे पैसा कमाउन्छ । ललितपुरको झरुवाराशीको गुराँय एग्रो ईड्रष्ट्रि माटोविनै तरकारी खेती गरिएको छ । यहाँ… Read more »