
सरकारले समग्र विकासका लागि गाँउगाँउमा वाइफाइ पुर्याउने भएको छ । संघीय मामिला तथा स्थानिय मन्त्रालयले भौतिक पूर्वधार ग्रामीण पर्यटक, शिक्षा, स्वास्य, गरिबी निवारण, रोजगारी प्रर्वद्धन र सुसासन जस्ता क्षेत्रको समग्र विकासको लागि वाइफाइ पुराउने भएको हो । ‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउनेकाम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानिय विकास मन्त्रालयले लोमो… Read more »