ललितपुर २२,फागुनशिक्षकको कुटाइबाट ललितपुर कालेश्वरको बागभैरव उच्च माध्यमिक विद्यालयका आठ कक्षाका ६ विद्यार्थी घाइते भएका छन् । माध्यमिक तहका सामाजिक विषयका शिक्षक उपेन्द्र घिमिरेले पाइपले हिर्काउदा सात जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत चापागाउका प्रहरी नायव उपरिक्षक गोविन्द अचार्यले शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थीको पाटन अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।… Read more »
Posts Categorized: सामाजिक
चापागाउका प्रहरी नायव उपरिक्षक अचार्यले शिक्षकको कुटाईबाट घाइते विद्यार्थीको अस्पतालमा उपचार भइरहेको बताउनुभयो
ग्रहण लाग्ने दिन सरकारी विदा

काठमाडौं, फागुन २२ । फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । ‘ग्रहणको मध्यकाल… Read more »
बज्रबाराही नगरपालिका का खानीको यस्तो बदमासी
ललितपुर– प्रहरीले ललितपुरको सामुदायिक बन र खोलामा स्काभेटर र जेसीबिबाटै अवैध उत्खन्न गरिरहेको अवस्थामा उत्खन्नमा प्रयोग भएका सवारीसाधन र दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले बिनायक इन्डस्ट्रिजले बज्रबाराही नगरपालिका–१५ मा पर्ने महादेव खोला माथिको जंगलमा स्काभेटर चलाई रहेको अवस्थामा फेला पारेको हो। परिसरबाट खटिएको प्रहरीको टोलीले बिनायकले अनुमति पाएको स्थान भन्दा माथि… Read more »
शल्यक्रिया क्रममा दुर्घटनावश घटना भयो: कान्ति अस्पताल
काठमाडौं-कान्ति बाल अस्पतालले तीनमहिने बालकको उपचार क्रममा भएको गल्तीलाई स्वीकार गरेको छ। अस्पतालले उपचार क्रममा ‘दुर्घटनावश’ बच्चाको हात पोलिन गएको भन्दै गल्ती स्वीकार गरेको हो। आन्द्रा बटारिएर उपचारका लागि राजधानीकै ठूलो बाल अस्पताल कान्ति ल्याइएका कास्की, पोखरे–३ का संयोग अधिकारीको उपचार क्रममा भएको हेलचक्राइँका कारण दाहिने हातका पाँचवटै औंला काट्नुपरेको थियो । आन्द्रा बेरिएको अवस्थामा… Read more »
सेल्फी खिच्दा दुई युवती नारायणीमा बगे
चितवन- नारायणी नदी तिरमा सेल्फी खिच्दा खसेर दुई युवती नारायणीमा बगेका छन्। एकजनाको जिवितै उद्धार भए पनि एकजना नारायणी नदीमा हराई रहेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ। आइतबार दिउँसो पौने दुई बजे सो घटना भएको हो। नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १६ का नम्रता सापकोटालाई जिवितै उद्धार गरेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी… Read more »
कोटेश्वरमा ग्यास निस्कियो
काठमाडौं, फागुन १४ । राजधानीको कोटेश्वरमा प्राकृतिक ग्यास फेला परेको छ । कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ सडक विस्तारकाक्रममा खनेको खाल्डोबाट ग्यास निस्किएको हो । खाल्डोमा रहेको पानी घाममा उम्लने र माटो पाके जस्तो देखिएपछि स्थानीयले सलाइ कोरेर आगो लगाएका थिए । सो स्थानमा लामो समयसम्म पनि निरन्तर आगो बलिरहेको बताइएको छ | source imagekhabar
यूएसएड द्वारा समर्थित पायलट सौर सिंचाई प्रणाली नेपालमा

जनसंख्या र वातावरण मंत्री सुर्खेत मा उद्घाटन पायलट सौर सिंचाई प्रणाली। यूएसएड द्वारा समर्थित – अन्तर्राष्ट्रिय विकास लागि अमेरिकी एजेन्सी, 8 यस्तो पायलट सौर सिंचाई प्रणाली नेपालमा स्थापित गरिएको छ। यी सौर सिंचाई प्रणाली विशेष सानो मात्रा किसान को लागि अभिप्रेरित र खाना घाटा उन्मूलन तिर योगदान आशा छन्। र यो सौर स्विच costlier डिजेल… Read more »
फेरि अको जहाज दुर्घटना
जुम्ला–नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ। कालिकोट गाविसको २ तिलखामा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्याैपानेले जानकारी दिए। जहाजमा ९ जना सवार थिए। जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो। विस्तृत विवरण अाउन बाँकी। source nagariknews