गोदावरी क्षेत्रमा ट्यान्कर निषेध गर्ने |

Posted On    Author    Category सामाजिक.

गोदावरी क्षेत्रमा ट्यान्कर निषेध गर्ने | राजु प्रकृति काठमाडौँ उपत्यकाको ३ जलाधार क्षेत्रमध्ये प्रमुख जलाधार क्षेत्र रुपमा रहेको ललितपुर जिल्लाको गोदावरी क्षेत्रमा पानीको हराकार भएको बेलामा गोदावरीको पानी भन्दै खोलाको पानी तानेर खानेपानी ट्यान्करले बेच्ने गरेका छन | एतिहासिक , पुरातात्वक ,सुन्दर ठाउँको नाउलाइ बदनाम गर्न खोज्ने लूच्हा , लफंगा , फटाहाहरु अहिले खोलाको पानी… Read more »

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

Posted On    Author    Category सामाजिक.

काठमाडौं— अमेरिका स्थायी बसोबासका लागि सबैभन्दा सजिलो उपाय मानिएको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१७ को नतिजा सार्वजनिक भएको छ। सन् २०१५ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाल नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी… Read more »

विदेशबाट ल्याएका मोबाइल बोक्नु हुन्छ ? दर्ता गर्नुस्, नत्र ब्लक होला

Posted On    Author    Category सामाजिक.

१ वैशाख, काठमाडौं । विदेशबाट ल्याएको मोबाइल सेट चलाउँदै हुनुहुन्छ ? अब त्यसलाई दर्ता गर्न तयार हुनुस् । नत्र तपाईंको फोनले काम गर्नेछैन । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु सरकारी निकायमा दर्ता गर्नुपर्छ । नेपाल… Read more »

साझाका अपाङ्गमैत्री नयाँ बस साउनदेखि सञ्चालन हुने

Posted On    Author    Category सामाजिक.

२९ चैत, काठमाडौं । साझा यातायातले भित्र्याउन लागेका ३० वटा नयाँ अपाङ्गमैत्री बसहरु साउनदेखि सञ्चालनमा आउने भएका छन् । अब खरिद गरिने ३० वटै बस काठमाडौं उपत्यकाका नयाँ रुटमा पनि सञ्चालनमा आउनेछन् । युरो-३ मापदण्डका बस भित्र्याउन साझालाई काठमाडौं महानगरपालिकाले आइतबार ८ करोड रुपैयाँ निकासा दिएको छ । बस किन्न आवश्यक सबै रकम प्राप्त भएकाले… Read more »

महानगरमा सात हजार सौर्य सडक बत्ती जोडिने

Posted On    Author    Category सामाजिक.

९५ करोड रूपैयाँको लगानीमा काठमाडौँ महानगरपालिकाका विभिन्न सडकमा सात हजार ६५३ ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ । भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिब २०० निवेदन आएका छन् । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो । आएका सबै निवेदन… Read more »

भूकम्पमा धरहरामा च्यापिएर श्रीमान मरेको भन्दै श्रीमतीले बुझिन नक्कली शव

Posted On    Author    Category सामाजिक.

रत्ननगर (चितवन)-चितवन कुमरोज–८ की शान्ति ढुङ्गानाले आफ्नै श्रीमान् मरेको भनी झुटा विवरण पेस गरी कैद मिनाहाको प्रयास गरेको फेला पारेपछि ढुङ्गाना दम्पतीलाई नै प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा चितवन जिल्ला अदालतले दोषी ठहर्याएका आफ्ना श्रीमान् विष्णुप्रसादको जरिवाना र कैद मिनाहाका लागि उनले यस्तो हर्कत गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।… Read more »

साइकल मन्त्रीको करामतः २० हजारको सोलार उद्घाटन गर्न ३ लाखको हेलिकप्टर चार्टर

Posted On    Author    Category सामाजिक.

१८ चैत, काठमाडौं । साइकल चढेर चर्चा बटुलेका जनसंख्या तथा वाताबरणमन्त्री विश्वेन्द्र पासावानले अवसर पाउँदा भने हेलिकप्टर चढेर राज्यको लाखौँ रुपैयाँ दुरुपयोग गरेका छन् । आफ्नो मन्त्रालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाएका उनी हेलिकप्टर चार्टर गरेर मंगलबार कार्यकर्ता र केही कर्मचारी सहित सिरहाको बेल्हा पुगेका आजको कारोबार दैनिकमा समाचार छ । २०… Read more »