सुन्धारास्थित चाइना टाउन भवनमा आगलागी

Posted On    Author    Category सामाजिक.

काठमाडाैं-सुन्धारास्थित चाइना टाउन भवनको भुँइ तलामा रहेको जेनेरेटरमा अागलागी भएकाे छ। विद्युत सट भएर आगलागी भएको थियो। आगलागी पछि याे क्षेत्रमा केहीबेर त्रासको बातावरण बन्यो। दमकलसहित आगो नियन्त्रणका लागि टाेली आउँदा चाइनाटाउनकै सुरक्षा गार्ड र व्यापारी व्यावसायीले आगो निभाएका थिए।   Source Nagariknews

ठेचोको बालकुमारी गुठीले ललितपुर जिल्ला अदालत मुद्दा दायर

Posted On    Author    Category सामाजिक.

ठेचोको बालकुमारी गुठी अन्तर्गत रहेको सरस्वती गुठीका गुठीयारहरुले गुठी अन्तर्गत रहेक जग्गा बेची केहि गुठीयारहरुले आर्थिक अिनयमिता गरेकाे ७६ लाखमा बेची ५० लाखकाे मात्र हिसाब देखाएकाे । २०५३ सालमा पनि यहि जग्गा बेचेकाे थियो । गुठीयारहरु र सबै थेचो बासि मिली जग्गा फिर्ता लिएको थियो । अहिले पनि सबै थेचो बासि मिली जग्गा फिर्ता लिनु… Read more »

ठेचोमा मतया: जात्रा मनाइयो

Posted On    Author    Category कला, सामाजिक.

भाद्र ४, २०७३- साँच्चिकै रातो मच्छिन्द्रनाथको रथ बनाउदा (टुप्पोमा राखिने बाय्मोसहित) झन्डै महिना दिन लाग्छ । तर ठेचोका स्थानीयबासीले तीन दिनमा रथ निर्माण सम्पन्न गरेका छन्, गाईजात्राको भोलिपल्ट मनाइने मतया: (दीप यात्रा) का लागि । उनीहरुले रथमात्रै नभइकन पाटन जावलाखेलमा अवस्थित चिडियाखानाको नक्कली स्वरुपसमेत बनाएका छन् । यात्राका क्रममा दु:ख दिन सक्ने भुस्याहा कुकुरहरुलाई नक्कली… Read more »

सवारी लाइसेन्स लिन १० कक्षा पास र २१ वर्ष पुग्नुपर्ने

Posted On    Author    Category शिक्षा, सामाजिक.

यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि उमेर बढाउन गृहकार्य सुरु गरेको छ। सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्नका लागि विभागले गृहकार्य गरी चाँडै सो प्रस्ताव यातायत मन्त्रालयसमक्ष पेश गर्ने जनाएको छ। विभागले पेश गरेको प्रस्तावमा मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरि मन्त्रिपरिषद् बैठकमा ऐन परिमार्जनका लागि लैजाने छ। १६… Read more »

छरिएका नेपाली वैज्ञानिकलाई नेपाल जोड्दै महावीर

Posted On    Author    Category सामाजिक.

काठमाडौं– देश विकासको खाका र सपना बोकेर २५ वर्षदेखि नेपालका ग्रामीण भेगमा क्रियाशील छन्– महावीर पुन। सूचना प्रविधि विज्ञ एवं अभियान्ता उनै पुनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेका सपना र योजनाहरू अझ कम भएको तर्क गर्छन् । ‘ओलीजीले भनेका सबै कुरा सम्भव छन्,’ उनले आश्चर्य व्यक्त गरे, ‘सम्भव हुने सामान्य कुरा गर्दा आलीजीलाई किन… Read more »

सुनाकोठी सडकमा अत्याधिक सवारी चाप ,स्थानीयवासी हैरान

Posted On    Author    Category सामाजिक.

ललितपुर, भर्खरै कक्षा १२ को परीक्षा दिएर बसेकी चापागाउँकी निशा शर्मा कुनै दिन सुनाकोठीमा एक घन्टा लामो गाडी जाममा पर्दा परीक्षा हलमा ढिला पुग्नुभएको थियो । सातदोबाटो–चापागाउँ सडकखण्डअन्तर्गत सुनाकोठीमा दैनिक हुने जामका कारण उहाँ परीक्षाहलमा पुग्न ढिला हुनुभएको थियो । सुनाकोठीको जाम लामो समयसम्म नखुलेपछि बस धापाखेलको बाटो घुम्दा उहाँ आधा घन्टा ढिला हुनुभएको हो… Read more »

हिलाम्य सडकमा तीव्र गतिमा चलाउँदा भक्तपुरमा बस दुर्घटना

Posted On    Author    Category सामाजिक.

भक्तपुरको चाँगुनारायणमा मंगलबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। चाँगुनारायण प्रहरी चौकीका इञ्चार्ज असई प्रभु कार्कीका अनुसार भिरालो ठाउँमा हिलाम्य सडकमा तीव्र गतिमा आएको बसले नियन्त्रण गुमाएको दुर्घटना भएको हो। ‘भासिएको र हिलाम्य सडकमा तीव्र गतिमा आएको बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको देखिन्छ’ कार्कीले सेतोपाटीसँग भने। बस ३ सय मिटर तल… Read more »

ललितपुर उपमहानगरपालिकाले नगरको फोहर नउठाउँदा

Posted On    Author    Category सामाजिक.

ललितपुर- ललितपुर उपमहानगरपालिकाले नगरको फोहर नउठाउँदा ललितपुर नगर नै नरकजस्तै बन्दै गएको छ। पाटनको लगनखेल बसपार्कलगायत कैयौं ठाउँमा थुप्रेको फोहर उमपाले नउठाएपछि बनेका फोहरको पर्वतले सहर  दिनानुदिन दुर्गन्धित र प्रदुषित बन्दै गएको छ। लगनखेल बसपार्कमा एक सातायता फोहरको डंगुर थुप्रेको छ। तर  सडकमा फोहर कुहिएर बसपार्क क्षेत्र नै दुर्गन्धित हुँदा पनि नगरपालिकाले फोहर उठाएको छैन।… Read more »