काठमाडौं: विद्युत् प्राधिकरणको जिम्मेवार तहमा रहेका केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली लोडसेडिङको दायरामा ल्याई सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानमा लोडसेडिङ तत्कालका लागि हटेको छ । काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपूर्ति कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित’ गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘हामीले… Read more »
Posts Categorized: सामाजिक
नो लोडसेडिङको कारण लुकाइएको बिजुली
२० वर्ष पुराना गाडीले फागुनपछि रुट इजाजत नपाउने

२३ कात्तिक, काठमाडौं । २० वर्ष पुराना सवारी साधन सडकमा गुड्न नपाउनु पर्ने हो । तर, कवाडीमा बेच्नुपर्ने अवस्थामा पुगिसकेका यस्ता झण्डै २० हजार सार्वजनिक सवारी अहिले पनि नेपालमा गुडिरहेको सरकारी अनुमान छ । यातायात व्यवस्था विभागले फागुनदेखि देशभरका सडकमा गुड्ने २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारी कवाडीमा बिक्री गर्ने योजना बनाएको छ ।… Read more »
‘तरकारीवाली’ सुन्दरी भन्छिन्,’राम्रो प्रस्ताव आए फिल्म तथा मोडलिङ् गर्छु’

सामाजिक संजालमा चिया बेच्ने एक पाकिस्तानी युवक रातारात भइरल भए। त्यसको केही दिनपछि सामाजिक संजालमा संसारभर एक नेपाली युवती उसैगरी भाइरल भइन्। दुबैको भाइरल हुनुको एउटै कारण थियो उनीहरूको सुन्दरता। सामाजिकमा संजालमा एकाएक भाइरल भएकी यूवती थिइन् गोरखाकी कुशुम श्रेष्ठ। उनै सुन्दरी कुशुमले अवसर आए फिल्म खेल्ने तथा मोडलिङ गर्ने बताएकी छन्। महिलासम्बन्धी एक नेपाली… Read more »
दशैंको नवरात्र सुरु, आज घटस्थापना
१५ असोज, काठमाडौं । विजयादशमीको पहिलो दिन शनिबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ । घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ । आज कलशको स्थापना गरी… Read more »
नयाँ शक्ति पार्टी ललितपुरले दैनिक उपभोग्य सामग्री,यातायात लाई ब्यबस्थित बिषय लिएर CDO कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नयाँ शक्ति पार्टी ललितपुरले नेपालीले मनाउने विभिन्न चाडपर्वको पुर्ब सन्ध्यामा जनताको दैनिक उपभोग्य सामग्री सर्बसुलभ र सहज कालोबजारीको अन्त्य,सार्बजनिक यातायात लाई नियमित र ब्यबस्थित,भुकम्पपिडितलाइ छिटोभन्दा छिटो राहत तथा आवासको ब्यवस्ता लगायत जनसरोकारका बिषय लिएर ललितपुर CDO कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य भयो। जिल्ला प्रसासन प्रमुख ले पत्र बुझ्दै जनताका बिषयलाइ लिएर नयाँ शक्ति आएकोमा… Read more »
UNDP सहयोगमा जल तथा मौसम विभागले आजदेखी तीन दिने मौसम पुर्वानुमान सेवाको सुरुवात
युएनडिपी नेपालको सहयोगमा जल तथा मौसम विज्ञान विभागले आजदेखी तीन दिने मौसम पुर्वानुमान सेवाको सुरुवात गरेको छ। जनसङ्ख्या तथा वातावरण मन्त्रालयमा आयोजित कार्यक्रममा जनसङ्ख्या तथा वातावरण मन्त्री श्री जयदेव जोशी ज्यूले उक्त सेवाको सुरुवात गर्नुभयो। सो सेवा सुरु भए पश्चात सर्वधारणले प्रत्येक घण्टा गरि तीन दिन सम्मको मौसम पुर्वानुमानको जानकारी मौसम पुर्वानुमान महाशाखाको वेभसाइत मार्फत… Read more »
बज्रबाराही नगरपालिका थेचोबाट 2072 सालको SLC परिक्षामा GPA 3.60 अङक सहित उतिर्न हुन सफल बिध्यार्थीहरुलाइ सम्मान
बज्रबाराही नगरपालिका थेचोबाट 2072 सालको SLC परिछ्याको प्रकासित नतिजामा GPA 3.60 अंक सहित उतिर्न हुन सफल साबिक थेचो गाउका स्थानिय बिध्यालयहरु तथा कुनै पनि सरकारी मान्येता प्राप्त बिध्यालयहरुबात साबिक थेचो गाउका स्थायी बसोबास बिध्यार्थीहरु MBBs र Bachelor of Engineering वा सो भन्दा माथी िशछा हासिल गर्न सफल Engineer तथा Doctor हरुलाइ समाज सेवि तथा सिछ्या… Read more »
चापागाउँ बज्रबाराहि न.पा मा बृक्षारोपन कार्यक्रम स़फल

चापागाउँ बज्रबाराहि न.पा मा बृक्षारोपन कार्यक्रमा संघ संस्था, स्कूल कलेज(विषेशगरी ज्योतिदय स्कूल, बज्र एकड़ेमी, यमराल्यद स्कूल) राजनैतिक दलहरु, ऩागरिक वड़ा मञ्च, संस्कृतिक बाजा खलहरु ( विषेशगरी ठेचो नवदुरगा धिमे बाजा खल:) विभिन्न समुहरु, क्लबहरु, स्थानिय बासीहरु, ज्पत्रकार मित्रहरु, फोतोग्राफर मित्रहरु, सरकारि निकायहरु, प्रहरी प्रसाशन,योतिदय संघ,ज्योति विहार, नयाँ शक्ति नेपाल, नयाँ शक्ति नेपाल ललितपुर, नयाँ शक्ति… Read more »