पुष्पा बनिन् सिएनएन सुपर हिराे

Posted On    Author    Category राष्ट्रीय समाचार, सामाजिक.

काठमाडौं । नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिराेका लागि मनाेनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा सुपर हिराे छनाेट गरिएकाे सिएनएनले जनाएकाे छ। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको १०… Read more »

राजधानीको बौद्धमा गोली चल्यो, ५ प्रहरी घाइते

Posted On    Author    Category राष्ट्रीय समाचार, सामाजिक.

काठमाडौं– काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा एक समुहले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् । यस्तै उनीहरुले बिटभित्र रहेका टिभीका साथै भाँडाकुँडा समेत सडकमा ल्याएर जलाइदिएका छन् । 3०–४० जनाको समुहका उनीहरुले एकाएक बिटभित्र प्रवेश गरि अराजक गतिविधि गर्न थालेपछि प्रहरीले ८… Read more »

सोमबार विहानको पराकम्पः आमाडब्लम हिमालमा एक शेर्पाको मृत्यु

Posted On    Author    Category सामाजिक.

१३ मंसिर, काठमाडौं । सोमबार विहान गएको पराकम्पका कारण चट्टान खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ । रामेछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार भूकम्पका कारण खसेको… Read more »

थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमिता महर्जन

Posted On    Author    Category अर्थ, सामाजिक.

थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमिता महर्जन सहकारीको दैनिक काममा रमाउँदै आएकी छिन् । स्वास्थ्य क्षेत्रमा तीन वर्षको अनुभव सँगालेकी महर्जनले सहकारी सामाजिक क्षेत्र भएकाले काम गर्दा आनन्द आउने बताउँछन् । आफ्नो समुदायको हितका लागि सहकारीमार्फत काम गर्न पाएकोमा उनी खुसी छिन् । भन्छिन्–‘हाम्रो सहकारीमा सबै यहीँ क्षेत्रका दिदीबहिनी हुनुहुन्छ, उहाँहरुको… Read more »

बज्रबाराही नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

Posted On    Author    Category सामाजिक.

बज्रबाराही नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । टि•भि•टुडे बाट आज साझ ६ ; ७ ;८ ; १० बजे र भोली बिहान १० बजे उक्त कार्यक्रम हेर्न समेत सक्नु हुनेछ ।

यातायात विभागको कार्यालय कलंकी, चाबहिल र सूर्यविनायकमा बस्ने

Posted On    Author    Category सामाजिक.

यातायात व्यवस्था विभागले उपत्यकाका तीन स्थानमा आफ्नो कार्यालय विस्तार गर्ने भएको छ। सवारी लाइसेन्स वितरण,नविकरण तथा ट्रायल दिनको लागि सेवाग्राहीको भिड भएको भन्दै विभागले उपत्यकामा थप तीन नयाँ स्थानमा कार्यालय विस्तार गर्न लागेको हाे। उपत्यकाका कलंकी,चाबहिल र भक्तपुरको सुर्यविनायकमा कार्यलय स्थापनागर्ने गरी विभागले घर खोजिरहेको रिजालले जानकारी दिए। अहिले उपत्यकामा लाइन्सेन्स वितरण,नविकरणको काम एकान्तकुना कार्यालय… Read more »

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान

Posted On    Author    Category सामाजिक.

काठमाडौं- रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो। प्रहरीको जवाफी फारिङमा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छन्। उनको पहिचान खुल्न सकेको छैन। यता एक जना प्रहरी जवान… Read more »

अब तीनपटकसम्म लगातार लाइसेन्सको ट्रायल दिन पाइने

Posted On    Author    Category साक्षात्कार, सामाजिक.

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ। एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो। संशोधित नियमावलीमा एकपटक लिखित… Read more »