काठमाडौँ, वैशाख २० गते । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय… Read more »
Posts Categorized: सामाजिक
वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा
अवैध बाटो हुँदै दुबई पुगेको १२ महिला डिपोर्ट
पर्यटक भिसामा खाडी र मलेशिया जाने कामदारमाथि कडाई गरेपछि तस्करहरुले अवैध बाटो प्रयोग गर्न थालेका छन् । भारत हुँदै दुबई पुगेका १२ महिला मंगलबार डिपोर्ट भएर काठमाडौं फर्केपछि मानव तस्करीको पछिल्लो कदम खुलेको हो । स्रोतका अनुसार दुबईमा मात्रै झण्डै एक सयको हाराहारीमा नेपाली महिलाहरु अलपत्र परेका छन् । ति सबै भारतको बाटो हुँदै ‘सेटिङ’मा… Read more »
ललितपुरको महालक्ष्मी स्थानमा आगलागी, तीन घाइते

ललितपुर – ललितपुरको महालक्ष्मीस्थानमा बुधबार विहान आगलागी हुँदा तीन जना घाइते भएका छन् भने १ करोड भन्दा बढी धनमालको क्षति भएको छ । घाइते हुनेमा ३५ वर्षीया सुशीला सापकोटा, उनका १२ वर्षीय छोरा सुलभ र १४ वर्षीया छोरी सुदिक्षा रहेका छन् । आगलागी भएपछि छोरा र छोरीलाई लिइ तीन तलाबाट हामफाल्दा सुशिला गम्भिर घाइते हुन… Read more »
चापागाउँ विद्युत कार्यालयबाट सेवा लिन सहज छैन्

सहज छैन् चापागाउँ विद्युत कार्यालयबाट सेवा लिन …मंगलबार दिउँसो सढे ११ बजे चापागाउँस्थित विद्युत कार्यालय पुग्दा कार्यालय प्रमुख राजकुमार झा कार्यालय पुगेका थिएन्न ।
हस्ताक्षर सङ्कलन कार्यक्रममा निमन्त्रणा

माघ १७ गते ठिक विहान ८ बजे प्यांगगाउ बसपार्कमा *राजनिती स्थायित्वको लागि #प्रत्यक्ष #निर्वाचित #कार्यकारी #राष्ट्रपति र पुर्ण समानुपातिक ब्यबस्थापिका संसदको लागि हस्ताक्षर सङ्कलन कार्यक्रम उदघाटन हुने भएकोले सम्पुर्ण अभियन्ता र आमजनसमुदायहरुमा उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं –नयाँ शक्ति पार्टी,नेपाल बज्रबाराही नगरपालिका ।
चैतदेखि काठमाडौं उपत्यकाबाट टेम्पो, माइक्रोबस,मिनी माइक्रोबस हटाइने

काठमाडौँ।यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ । ती सवारी सञ्चालकलाई… Read more »
राष्ट्रिय आविष्कार केन्द्रले भबिष्यमा गर्न सक्ने कामको एउटा उदाहरण

दमौलीमा विद्यार्थीहरुले गरेको बिज्ञान तथा प्रबिधि प्रदर्शनीका फोटोहरु र मोटरसाइकलमा लगाउन सकिने अचम्मको हेल्मेट. नेपाल मगर संघ तनहुँको निम्तामा माघे सक्रान्तीको मेला हेर्न दमौली बजार गइयो. त्यहाका बिद्यार्थीहरुले गरेको बिज्ञान तथा प्रबिधि सम्बन्धि बिभिन्न प्रदर्शनीहरु हेर्ने मौका पनि पाइयो. तिनीहरुको प्रयास देखेर खुसी लाग्यो. सोही अबसरमा बिकल्प ढुंगाना भाईले बनाएको सोलार स्कुटर र एक बिशेष… Read more »
गोदावरी रूटमा माइक्रो चालक र सह–चालकले छात्राहरूलाई अपशब्द प्रयोग गर्दा प्रहरी नियन्त्रणमा

ललितपुरको गोदावारीबाट लगनखेल सम्म गुड्ने बा. १ ज ६०७१ नम्बरको माइक्रो बसका सहचालकले गाडीभाडामा विद्यार्थीको छुट माग्ने छात्राहरूलाई अपशब्द प्रयोग गर्दै गाली गरेपछि माइक्रो बसका चालक र सहचालक दुवै प्रहरी नियन्त्रणमा पुगेका छन् । पक्राउ पर्नेमा धादिङ निवासी रबिन गुरुङ रहेका छन् भने त्यस्तै सहचालकलाई सहयोग गरेको आरोपमा चालक दीपक महर्जन पनि पक्राउ परेका छन्… Read more »