
ललितपुर, पुस १९ – ललितपुरको ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी भएको छ । गोदावरी नगरपालिका-१२ ठेचोमा मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ । मन्दिर निर्माणाधिन अवस्थामा रहेकाले सत्तलमा राखिएको मूर्ति बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका बेला हराएको थाहा भएको हो । डेढ फिट… Read more »