
फूलचोकीमा हिँउ परेको छ भन्ने खबर पाउनासाथै अजय शिक्षा सदनका कक्षा ५ र ६ का विद्यार्थीहरु उत्साहित भए । अस्ति बिहीबार उनीहरु फूलचोकी पुगे । फर्किन लाग्दा एउटा विद्यार्थी हराए । अझैसम्म उनी बेपत्ता छन् । सो विद्यालयको अभिभावक दिवस हालै भएको थियो । विद्यालयले अभिभावक दिवसमा अभिभावकै हातबाट आफ्ना छोराछोरीलाई पुरस्कार दिने नियम बनाएको… Read more »